検索文字:大きい/大きな

  • おおきい/おおきな【大きい/大きな】
      • 1big; large; ठूलो, ठूली, ठूला / ठुल्ठूला / ठूलाठूला ;tall; अग्लो, अग्ली, अग्ला ; उच्च ; उन्नत ;bulky; ठूलो ; अस्मेल *
        • a big dog; ठूलो कुकुर
        • a big person; अग्लो (/ ठूलो) मान्छे
        • bulky luggage; ठूलो सामान
        • a large building; ठूलो (/ विशाल) भवन
        • a huge (/ an enormous) house; विशाल (/ बडेका) घर
        • a bedroom of fabulous size; बडेमा (/ बडेमानको) सुत्ने कोठा
        • a big head; फर्से टाउको *
        • a large-size (/ queen-sized) dress; ठूलो साइजको लुगा
        • It was way big. कता हो कता ठूलो थियो ।
        • He passed through the massive iron gate. उनी बडेमाको फलामे ढोकामा छिरे ।
        • The son is taller (/ bigger) than his father. छोरो बुबाभन्दा अग्लो छ ।
        • The house, which is large, is left to his son. त्यो घर जुन ठूलो छ छोरालाई छोडियो । ; ठूलो घर छोरालाई छोडियो ।
        • He is strong, but then he is big, too. ऊ बलियो छ । हुन त जीउ पनि ठूलो त ठूलै छ ।
        • ,It herself is a great city with a walking distance of three days. त्यो ज्यादै ठूलो सहर थियो । त्यो वारपार गर्नलाई तीन दिन लाग्थ्यो ।
          • write in capital letters; ठूलो अङ्क लेख्नु ; विस्तारपूर्वक लेख्नु
          • open one's mouth wide; gape; मुख बाउनु (/ आँ गर्नु) ; मुख फैलाउनु *
          • Her eyes applied with eye shadow look big and nice. गाजल लगाउँदा उनका आँखा ठूला र राम्रा देखिए ।
      • 2
        • 100a number higher (/ larger / bigger) than one hundred; सयभन्दा ठुलो संख्या
        • The pupulation density in the urban area is denser. सहरमा मानिसहरूको घनत्व बढी हुन्छ ।
      • 3loud; चर्को ;
        • loud sound; नारा ; ठूलो आबाज
        • The TV is too loud (/ noisy). टिभीको आवाज चर्को रहेछ ।
        • तुरहीको अति चर्को आवाज
        • He has a loud voice. उसको सोर ठूलो छ ।
          • turn the volume control (/ knob) to make the sound bigger or smaller; चक्का घुमाएर आवाज ठूलो वा सानो बनाउनु
          • The sounds are too loudy to the neighbors. आवाजले छिमेकीहरूलाई हल्लाखल्ला भयो ।
      • 4ठूलो ; जेठो जेठी ;
        • my oldest (/ eldest) brother; मेरा जेठो दाइ
      • 5ठूलो ; विकास गरेको ;
          • ones gwon-up son; लाठे छोरा
          • Im able do anything I like when I grow up. ठूलो भएपछि चाहेजस्तो गर्न पाइहाल्छौ नि ।
      • 1आमूल ; प्रशस्त ; अघोर ; भयानक ; छिछै छिछै ; बृहत् ; खँदिलो ; गहिरो ; तीव्र ; घोर ;
        • high hopes; great expectations; ठूलो आशा
        • a big (/ terrible) mistake; ठूलो गल्ती
        • a stride; a long step; लामो फड्को (/ पाइलो)
        • a big ambition; आकांक्षा ; महत्वाकांक्षा
        • make big changes in ones life; जीवनमा ठूलो वरिवर्तन गर्नु
        • Child gave a long yawn. बालकले लामो हाइ गऱ्यो ।
        • They are a part of your family. तिनीहरू तपाईंको ठूलो परिवार हो ।
        • Although he is just a boy, he tried to talk big like a grown-up. अझै बच्चै भए तापनि ठूलो मान्छे जस्तो ठूलो कुरा गऱ्यो ।
        • ,,Im moving to the city. We have a place, and weve got jobs at a bigger firm. सहरमा जाँदैछु । बस्ने बन्दोबस्त सबै भइसक्यो अनि एउटा ठूलो कम्पनीमा जागिर पनि पाएका छौं ।
        • The harvest is great, but the workers are few. फसल त प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्‌ ।
        • The hader, the more satisfaction to gain. जति गाह्रो छ त्यति सन्तोष हुन्छ ।
        • The bigger the size of gatherings is, the harder it is to take care of it. जमघट जति ठूलो भयो रेखदेख गर्न उतिनै गाह्रो हुन्छ ।
        • निकै कोल्टो ;
      • 2ठूलो ; आमूल ; भयानक ; छिटै छिटै ;
        • talk big; ठूलो कुरा गर्नु
        • We made major issues of minor differences. सानातिना भिन्नताहरूलाई ठूलो विवादको विषय बनाइसक्यो ।
          • Such tales are embellished and exaggerated with every retelling. प्रत्येक चोटि यस्ता कुराहरू बताइँदा बढाइचढाइ गरिन्छ ।
      • 3घमण्डी ; अहंकारी ;
        • He is haughty.; He has a grand (/ supercilious) manner. उसको अरूलाई तुच्छ गर्ने आचरण (/ मनौवृत्ति) रहेछ ।
        • You are impudent.; You are too self-assertive (/ forward). तिम्रो आचरण (/ मनोवृत्ति) स्वाग्रही (/ अशिष्ट / निर्लज्ज) भएछ ।
      • 4ठूलो ; फराकिलो ; उदार ;
        • a generous (/ liberal) view; उदार (/ सहयोगपूर्ण) दृष्टि (/ हेराइ) ; भद्रपन
        • a person with a big heart; ठूलो (/ फराकिलो) हृदय भएको व्यक्ति ; उदार व्यक्ति ; सजिलो व्यक्ति
        • He is big-hearted (/ broad-minded / generous). ; He has a big heart. उसको मन ठूलो छ । ; ऊ ठूलो किसिमले सोच्छ ।
          • Think bigger. अझ ठूलो किसिमले विचार गरौं ।
      • 5अघोर ; भयानक ; गहिरो ; गहन ; अगम ; गहकिला ; घोर ; गम्भीर्य ; गम्भीर ;
        • 1,000Rs 1,000 means a lot to me. एक हजार रुपियाँ मात्र पनि मेरो लागि ठूलो कुरा हो ।