検索文字:大勢

  • おおぜい【大勢】
    • a crowd of people; a great (/ large) number of people; ठूलो संख्याका मानिसहरू ;
      • Many had come from faraway places. थुप्रै टाढाबाट आएका थिए ।
      • Because of an accident many people were inconvenienced. दुर्घटनाले गर्दा थुप्रैले दु:ख पाए । ; दुर्घटनाले थुप्रै कष्टमा परे ।
      • many; कैयौं ; कतिपय ; धेरै ; थुप्रै ; धेरैजसो ; जति पनिअथक ; असंख्य ; अनगिन्ती ; अधिकांश ;
        • The train disgorged (/ spewed out) crowds of people at the station. रेलले स्टेशनमा ठूलो भीड पारिदियो (/ थुकिदियो / उगेल्यो) ।
        • Lots of tourists come to Nepal. नेपालमा धेरै पर्यटकहरू आउँछन् ।
        • Many refugees have fled. थुप्रै शरणार्थीहरू भागेर आएका छन् ।
        • There are such (/ this) many suffering people in the world. संसारमा यतिबिघ्न दुःखी मानिस(हरू) भएका छन् ।
        • The criminal shed a great deal of blood. त्यस अपराधीले धेरै जनाको खुन (/ हत्या) गऱ्यो ।
        • A great many who plunged into the seawaters drowned. समुद्रको पानीमा हाम्फाल्ने थुप्रै मानिसहरू डुबे ।
      • in great (/ large) numbers; in crowds; धेरैले ; धेरै मानिसहरूद्वारा ;