検索文字:大慌て

  • おおあわて【大慌て】
    • ⇒あわてる(慌てる)
      • They had their breakfast in a flurry and then left.; They hurried through their breakfast and left. उनीहरू अन्धाधुन्ध हतारमा (/ हत्त न पत्त / हत्तपत्त) नास्ता खाएर बाहिर निस्के ।
      • Because guests were coming we did the cleaning in a fluster. पाहुना आउँछ रे भनेर हत्त न पत्त हामीले सरसफाइ गऱ्यौं ।
      • They finished reaping rice in a big hurry. उनीहरूले धान काट्ने काम छर्ल्यापछुर्लुप (/ हडबडले) सिद्ध्याए ।
      • ,What's so hurry? Go together, better not? केको आतुरी (/ हडबड) ! सँगै गए हुँदैन र ?