検索文字:大雨

  • おおあめ【大雨】
    • a heavy rain; a downpour; ठूलो पानी (/ वर्षा / झरी) ; मुसलधारे (/ दर्केको) पानी ;
      • It rained heavily (/cats and dogs).; We had a downpour (/ heavy rain). पानी ओइरियो (/ अत्यधिक बर्सियो) । ; झरी (/ मुसलधारे पानी / ठूलो पानी) पऱ्यो । ; (ठूलो) पानी खनियो । ; दर्केर पानी पऱ्यो ।
      • A downpour at the wrong season stranded me. कुवेलामा पानी ओइरियो (/ अत्यधिक मात्रामा बर्स्यो), बाहिर निस्कन पाइएन ।
      • A heavy rain confined us to the house. झरीले हामीलाई घरमा थुन्यो ।
      • This region suffered great damage from the heavy rains. झरीले गर्दा यो इलाकाका मानिसहरू प्राकृतिक प्रकोपको चपेटामा परे ।
      • The typhoon was followed by a heavy rain. आँधी–बेहरीको लगत्तै पछि ठूलो पानी पऱ्यो (/ आयो) ।