検索文字:大-

  • おお-【大-】
    • 1big; large; ठूलो ; वृहत् / बृहत् ; विशाल ;
      • a big fire; ठूलो (/ विशाल) आगलागी
      • a heavy snow; ठूलो हिउँ
      • a general cleaning; वृहत् सफाइ
      • a great number of people; थुप्रै (/ धेरै) मानिसहरू ; ठूलो रकमका मानिसहरू
      • ,Come on! Can we just stop? छोड्देऊ न यार कत्ति बाझेको ?
    • 2loud; चर्को ;
      • in a loud voice; loudly; उच्च स्वरले ; ठूलो ठूलो स्वरले (/ स्वरमा) ; चिच्याएर ; जोरले ;सुनाएर ; सुन्ने गरी
    • 3
      • the thief of thieves; चोरमाथि चकार ; चोरचकार
      • in a great flurry; एकदमै आत्तिएर
      • sit cross-legged with sloppy posture; ठूलो पलेटी मार्नु
      • You damn fool! कस्तो भुच्चुक (/ हुस्सु / ज्यादै मूर्ख) ! ; महामूर्ख !
    • 4
      • estimate roughly; मोटामोटी (/ सरसर्ती गरिएको / औसत) हिसाब निकाल्नु