検索文字:帯びる

  • おびる【帯びる】
      • wear; carry; धारण गर्नु ; भिर्नु ; कस्नु ; बाँध्नु ;
        • a sword carrier; तरवार–धारक ; तरवार भिर्ने (/ धारण गर्ने)
        • He wore a sword at his side. उसले तरवार कम्मरमा भिरेको (/ धारण गरेको) थियो ।
        • He had a knife concealed under his shirt (/ coat). उसले छुरी लुगाभित्र लुकाएर भिरेको थियो ।
        • ,a man clothed with linen, with a secretary's inkhorn at his hips; मिहिन कपडा लाएको र कम्मरमा सीङको मसीदानी भिरेको एक जना मानिस
      • 1be entrusted (/ charged) with~; मा नियुक्त हुनु ; चुनिनु ;
        • He came on an important mission. उहाँले जिम्मेवार ओहदामा काम गर्नुभएको छ ।
        • He came on an official business. उहाँ सरकारी काम धारण (/ वहन) गरेर आउनुभयो ।
      • 2
        • reddish yellow; प्रायः रातो भएको पहेंलो रंग
        • a sorrowful (/ melancholy) face; उदासीन (/ निराश) देखिने अनुहार
        • His words implied rejection. उसको शब्दले नाई भन्ने अर्थको संकेत गरेको थियो ।