- 後
後には幼い子供が3人残された Three young children were left behind. पछाडि सा–साना तीनवटा बच्चाहरू छोडिए ।
- 回数
幼い子どもにとって,教えを受けるのは,時間が長くて回数が少ないより,短くて回数の多いほうが効果的でしょう For young children, likely frequent abbreviated sessions of instruction would be more effective than a few long ones. साना बच्चाहरूको लागि, थोरै पटक तर धेरै बेरसम्म सिकाउनुभन्दा थोरै तर बारम्बार सिकाउनु नै प्रभावकारी हुन्छ ।
- -から
幼い(子供が小さい)時から from childhood; (छोराछोरी) साना छँदादेखि (नै) ; शैशाकालदेखि ; ठिटै छँदादेखि
- ゲシュタポ
1942年5月,彼の妻エルザ・アプトの家にゲシュタポが来て,幼い娘を取り上げ,エルザを逮捕した In May 1942 the Gestapo went to the home of his wife, Elsa, took away their little girl, and arrested Elsa. सन् १९४२ को मे महिनामा जर्मनको गुप्तचर प्रहरी (गेस्टापो) तिनको घरमा गएर तिनकी श्रीमती एल्जालाई गिरफ्तार गऱ्यो र सानी छोरीलाई खोसेर लग्यो।
- 結婚
幼い結婚 child marriage; बाल–विवाह
- 子
〔幼い者〕 बच्चो ; केटो, 女 केटी ;
- 子供
〔幼い者〕a child; a kid; बाल ; बालक ; शिशु ; लाला ; नानी *愛情込めた表現。また人の子供に呼びかける際用いる; बच्चा ; सानो बालक *よちよち歩きの;〔あどけない〕innocent; childlike; निर्दोष ; सरल ; बालक जस्तो ;〔幼稚な〕childish; बालक जस्तो ; बालकलाई सुहाउने ; ठूलो मान्छेलाई नसुहाउने ;〔男〕a boy; केटो / केटा ;〔女〕a girl; केटी ;〔年少者/十代〕a juvenile; किशोरकिशोरी; पाठापाठी ;〔ひな/雛〕 चल्ला
- 親しむ
幼い時からその書物に親しんできた From infancy you have known these writings. तिमीले बाल्यकालदेखि ती लेखोटहरू जानेका (/ ती लेखोटहरूसित परिचित) छौ ।
- 躾
彼は非常に幼い時から躾を施されていた He received training from when he was very young. उसले कलिलै उमेरदेखि प्रशिक्षण पाएको थियो ।
- 逮捕
彼の妻エルザ・アプトの家にゲシュタポが来て,幼い娘を取り上げ,エルザを逮捕した The Gestapo went to the home of his wife, Elsa, took away their little girl, and arrested Elsa. जर्मनको गुप्तचर प्रहरी (गेस्टापो) तिनको घरमा गएर तिनकी श्रीमती एल्जालाई गिरफ्तार गऱ्यो र सानी छोरीलाई खोसेर लग्यो।
- 他界
彼女はまだ幼い息子を残して他界した She died leaving her little son alone. नाबालक छोरो छोडेर उनी परलोक भइन् ।
- ダニエル
〔ユダの部族出の傑出した預言者の一人〕Daniel; दानियल *ダニエル書の筆者.幼い頃のことはほとんど知られていない;
- 小さい
〔幼い〕young; सानो, 女 सानी, 複 साना ; होचो ; कलिलो ;
- 時
幼い時 childhood; शैशाकाल
- 取り上げる
1942年5月,彼の妻エルザ・アプトの家にゲシュタポが来て,幼い娘を取り上げ,エルザを逮捕した In May 1942 the Gestapo went to the home of his wife, Elsa, took away their little girl, and arrested Elsa. सन् १९४२ को मे महिनामा जर्मनको गुप्तचर प्रहरी (गेस्टापो) तिनको घरमा गएर तिनकी श्रीमती एल्जालाई गिरफ्तार गऱ्यो र सानी छोरीलाई खोसेर लग्यो।
- 根
幼い根 radicle; बीज मूल ; सानो जरो
- 残す
彼女はまだ幼い息子を残して他界した She died leaving her little son alone. नाबालक छोरो छोडेर उनी परलोक भइन् ।
- 反射
幼い子供たちは危険を察知すると,反射的に親の方に走ってゆく When little children sense danger, they instinctively run to their parents. बाल-बालिकाहरू खतरा महसुस गर्ने बित्तिकै मदत र सुरक्षाको लागि आमाबुबाकहाँ दौडेर जान्छन् । *महसुस गर्ने बित्तिकै は,「察知するやいなや」
- 施す
彼は非常に幼い時からしつけを施されていた He received training from when he was very young. उसले कलिलै उमेरदेखि प्रशिक्षण पाएको थियो ।
- 芽
幼い芽 plumule; बीच मुकुल ; कली
- 寡婦/寡
幼い寡婦 child widow; yound widow; बाल-विधवा