検索文字:往復

  • おうふく【往復】
    • 1
      • Traveling to the city costs a lot of money. सहरसम्म ओहोरदोहोर गर्न निकै खर्च लाग्छ ।
      • 12The journey of those days took 12 days by train. त्यसबेलाको यात्रा भने रेलमा आउन-जान १२ दिन लाग्थ्यो ।
      • The street is so crowded with cars that it is hard to cross it. बाटोमा धेरै गाडी भएर काट्न गाह्रो छ ।
      • 1,6,000,14It is revealed that a Laysan albatross made four treks of 6,000 km round-trip to bring home food for its single chick. एउटा लेसन आल्बाट्रसले आफ्नो एउटा बचेराको लागि आहारा ल्याउन ६,००० किलोमिटर जाने र आउने दूरी चार चोटि पार गरेको प्रकट भएको छ ।
      • make a round trip; ओहोरदोहोर (/ आवत्जावत्) गर्नु ; आउ–जाउ गर्नु ; गएर आउनु ;
        • 2make a trip twice; दुई पटक ओहोर-दोहोर गर्नु
        • I went down and up the steps several times to take the luggage down. सरसामान तल ओसार्न खुट्‌किला तलमाथि गरेँ ।
        • 34,She used to make three or four trips across a bridge on delivery day. सामान पुऱ्‍याउने दिनमा त तिनी पुल हुँदै तीन-चार पटक ओहोरदोहोर गर्थिन्‌ ।
        • ,We made many trips to the post office to pick up the magazines. पत्रिका लिन धेरै चोटि हुलाक कार्यालय जानुपऱ्यो ।
        • ,35000Some migratory birds fly about 35,000 km on their journey from the Arctic region to Antarctica and back. केही चराहरू बसाइँ-सराइ गर्ने क्रममा आर्कटिक क्षेत्रदेखि अन्टार्टिकासम्म यात्रा गर्छन्‌ अनि फेरि आर्कटिक क्षेत्रमै फर्कन्छन्‌ ।
    • 2correspondence; पत्रव्यवहार ; चिठीपत्र ;
    • 3भेटघट ; घुमफिर ;
      • mix with friends; साथीहरूसित भेटघाट गर्नु
    • 【合成語ならびに慣用表現】
    • 往復切符
      • a round-trip ticket; a return ticket; वापस जाने टिकट ; ओहोर—दोहोर टिकट ; जाने आउने टिकट ; राउन्ड-ट्रिप टिकट *
    • 往復宅急便
      • round-trip delivery service; राउन्ड-ट्रिप डेलिभरी *