検索文字:御気に入り/お気に入り

  • おきにいり【御気に入り/お気に入り】
    • お気に入りの
      • favorite; रुचिको ; दाहिने ; आँखालाग्दो *लोकप्रिय ; मनपरेको ; मनपर्दो ;
        • my favorite TV programs; मेरो लोकप्रिय टिभी कार्यक्रम ; मलाई मनपर्ने टिभी कार्यक्रम
        • mother's favorite granddaughter; आमाको मनपर्ने (/ मनपर्दी) नातिनी ; आमाकी प्रिय (/ प्यारी) नातिनी
        • Your favorite friend has come. तिम्रो इष्ट (/ हितैषी) मित्र आएको छ ।
        • It is a subject of universal interest. यो सबैको रुचिको विषय हो । ; यो सबैलाई मनपर्ने विषय हो ।
        • ,She is the section chief's favorite (/ blue-eyed girl) recently. उनी अचेल हाकिमको प्रेमपात्र (/ प्रिय) बनेको छ । ; उनी अचेल हाकिमलाई मन परेको छ ।
        • Cool students always have their brand-name water with them. फेसनदार विद्यार्थीहरूले सधैं ब्रान्ड नाउँ भएको पानी बोकेका हुन्छन् ।