検索文字:御目出度う

  • おめでとう【御目出度う】
    • Congratulations! शुभकामना ; बधाई *बढाइँ *अभिनन्दन् ;
      • A) Happy New Year (to you)! नव वर्षको शुभकामना (तपाईंलाई) !
      • ,I congratulate you on your marriage. तपाईंको विवाहमा (/ विवाहको लागि) तपाईंलाई बधाई छ ।
      • Happy Dasain (Thihar)! दशैंको (दीपावलीको) शुभकामना !
      • The classmates conglaturated him for being the top of the class. कक्षामा प्रथम भएकाले उसलाई साथीहरूले बधाई दिए । ; कक्षामा प्रथम भएकाले उसको साथीहरूले प्रशंसा (/ स्याबासी) गरे ।