検索文字:御陰/御蔭

  • おかげ【御陰/御蔭】
    • 1
      • We owe this success to him. उहाँले गर्दा नै हामीले सफलता हाषिल गऱ्यौं ।
      • I think what saved me was the grace of God. परमेश्वरको कृपाले मलाई बचायो जस्तो लाग्छ मलाई ।
    • 2
      • Fortunately no one was injured. खुशीको कुरा, कुनै घाइते (/ घायल) भएन ।
      • Happily, she accepted my offer. खुसीको कुरा, उनले मेरो प्रस्ताव स्वीकारिन्‌ ।
      • ,Death seemed imminent, but happily, I survived. अब ज्यान जाने भो भन्ठानेको थिएँ तर खुसीको कुरा, म बाँचें ।
    • 3
      • We arrived on time, thanks to our friends. हाम्रो साथीहरूले गर्दा हामी समयमै आइपुगऱ्यौं ।
      • We were late, thanks to our car breaking down. हाम्रो गाडी विग्रेकोले गर्दा हामी अबेर भयौं ।
      • It was all through you that we were late. तिम्रो गल्तीले गर्दा हामी अबेर भयौं ।