検索文字:怒る

  • おこる【怒る】
    • 1get angry (/ mad); prickle; सँग (/ सित) रिसाउनु (/ रिसिनु) ; चिढिनु ; रिस गर्नु ; रीसले रुष्ट (/ नाराज / चूर) हुनु ; फन्कनु ; नाराज हुनु ; हप्काउनु ; घोप्टिनु ;get~angry (/ mad); irriate; madden; लाई रिस उठाउनु ; रिस गराउनु ; चिढाउनु ; तताउनु ; क्रोध दन्क्नु ; सक्सकउानु ;
      • fret and fume; झकिर्नु ; चिढिनु ; झट्ट रिसाउनु
      • a glare; रिसाएको हेराइ ; कोपदृष्टि
      • provoking causes; रीस उठाउने (/ रीस उठ्दो / चिढ्याउने) कारणहरू
      • get angry and rant (/ rave); रिसले बम्किनु
      • go angrily; फन्कनु ; तन्कनु
      • I have a complaint againt you. तिमीदेखि मलाई रिस उठेको छ । ; म तिमीसित आगो भएको छु । ; मैले तिम्रो रिस गरेको छु ।
      • She got angry with me. उसले मलाई (/ मेरो) रिस गरी । ; ऊ मसँग रिसाई । ; उसलाई मसित (/ मदेखि) रिस उठ्यो ।
      • They upset me. तिनीहरूले मलाई रिस उठाए । ; तिनीहरूले गर्दा मलाई रि उठ्यो ।
      • He was red with anger.; He turned red (/ crimson) with rage. ऊ रिसले भुतुक्क (/ रातो / आगो) भयो ।
      • He was in a suld under a quilt. ऊ सिरकभित्र गुम्सियो (/ गुम्म परेर बस्यो) ।
      • I brought it up in trying not to irritate him. उनलाई नरिसाउने (/ रिस नउठ्ने) गरी मैले कुरा उठाएँ ।
      • My careless remark offended her. मुखबाट कुरा चिप्लिएर मैले उनलाई रिस उठाइदिएँ।
      • If you get angry, you'll spoil everything. रिसाए (/ रिसायौ भने) सबै बर्बाद हुन्छ ।
      • My son looks sullen and says not even a word. छोरा ठुस्स (/ गुम्म / धुम्म) परेर बसेछ । ; छोरा ठसक्क (/ गुत्थ) रहेछ । ; छोरा ठुस्सिएर (/ गुत्थिएर / गुम्सिएर) बसेछ ।
      • She is sitting so sullen without saying a word. एनी चुइँक्क एक शब्द नबोली बस्दैछे । ; ऊ केही नबोली ठुस्स बस्दैछे ।
      • You have no occasion to be angry. तिमी रिसाउने कुनै कारण छैन नि ।
      • Are you sore at me? के तिमी मसँग रिसाएका छौ ? ; के तिमीले मप्रति (/ मेरो) रिस गरेका छौ ?
      • Please listen to what I have to say without taking offense. नचिढिइकन (/ चित्त नदुखाइकन) सुनिदेओ ।
      • He rose up from the table in the heat of anger. उनी रीसले टेबलबाट उठेर गइहालिन ।
      • He will be offended (/ hurt) if you say such a thing to him. त्यस्तो कुरा गऱ्यो भने उसले चिढिन्छ (/ चित्त दुखाउँछ) ।
      • How do I handle the person who is irritable? रिसाहासित कसरी व्यवहार गर्ने ?
    • 2scold; हप्काउनु ; हप्की दिनु ; गाली (/ निन्दा / भर्त्सना) गर्नु *
      • Dont cause to be scolded. गाली (/ हप्की / हप्कीदप्की) खाने काम नगर ।
      • If you do that, you'll catch it. त्यस्तो काम गरे त तिमी गाली खान्छौ ।
      • Why did you have to scold that strictly? किन यत्ति कडा किसिमले हप्काउनुपर्थ्यौ ?
      • When I scolded her, she pouted. मैले गाली गरेँ अनि ऊ ठस्की (/ ठस्स परी / ठसक्क परी) ।