Skip to main content
検索文字:思い出/想い出
- おもいで【思い出/想い出】
- a memory; recollections; सम्झना ; स्मरण ; खेलाइ ; भेउ ; याद ;
- かつての思い出 nostalgia; पुराना सम्झना ;〔故郷の〕 घरको सम्झना ; अतीतको याद
- 昔の懐かしい(悲しい)思い出 a good (sad) old memory; पुरानो (/ उहिलेको) खुशीको (दु:खको) सम्झना
- 亡き母の思い出の物 a memento of my dead mother; मरिसक्ऩुभएकी आमाको यादगार (/ स्मारिका / सम्झौटो)
- ポカラに行った思い出の品 a momento (/ souvenir) that one went to Pokhara; पोखरा गएको चिनो (/ स्मारक)
- この指輪は私への彼の思い出です This ring is a token of his memory for me. यो औठी मेरो लागि उनको यादगार (/ चिनो / स्मारिका / सम्झौटो) हो ।
- 思い出として友達に本をあげた He gave a book to his friend as his memory. उनले सम्झाउनीको रूपमा साथीलाई किताब दिए ।
- 彼女にあの頃の懐かしい想い出を振り返らせた He reminded of her then sweet memories. तिनले उनलाई त्यस बेलाका मीठा सम्झना गराए ।
- 子供時代の思い出が走馬灯のように駆け巡った Many memories of my childhood were brought back in rapid succession. बाल्यकालका सम्झनाहरू मनमा झल्झली आए ।
- あなたは彼の思い出に浸っている You lost yourself (were immersed) in his reminiscences. तपाईं पनि त्यसकै यादमा डुब्नु भएको छ ।
- この旅は後で楽しい思い出になるでしょう This trip will be something pleasant to look back on. यो यात्राको रमाइलो सम्झनाहरू हुनेछ ।
- 私が小さい頃,よく親が自分に本を読んでくれた懐かしい思い出があります I have some sweet memories that my parents used to read out to me when I was small. म सानो छँदा, आमाबाबुले मसँग किताबहरू पढाउनुहुन्थ्यो भन्ने मीठो सम्झना मसित अहिले पनि छ ।
- 【合成語ならびに慣用表現】
- 思い出話
- a reminiscence; सम्झनाको कुरा ;
- 思い出話に花が咲いた We had a good time talking about old times. हाम्रा पुराना कुराहरू निक्कै राम्रा थिए ।