検索文字:思い詰める

  • おもいつめる【思い詰める】
    • brood over~; को चिन्ता गर्नु ;take~to heart; मनमा लिनु ;torment oneself with~; साह्रै सताइनु ; यातना भोग्नु ;
      • I become obsessed with one thing in spite of myself. म नचाहँदा नचाहँदै पनि एउटै कुरामा एकोहोरो सोचिरहन्छु । ; म नचाहँदा पनि एउटै कुरा मनमा लिइरहन्छु ।
      • He was so crazy about her that he's made himself ill. उसले यत्तिसम्म तिनको बारेमा सोच्यो कि ऊ बिरामी भयो । ; ऊ यत्तिसम्म तिनमा लीन भयो कि ऊ बिरामी भयो ।