Skip to main content
検索文字:思い込む
- おもいこむ【思い込む】
- 1〔決心する〕 निर्णय गर्नु ; अठोट गर्नु ; वाचा (/ निधो / कटिबद्ध) हुनु ;
- 思い込んだらその通りに行う resolve to do exactly as determined; अठोट (/ पक्कापक्की / निश्चय) गरेपछि त्यसैबमोजिम गर्नु
- 2〔ひとり決めする〕believe; भन्ठान्नु ; गल्ती अर्थ बुझ्नु ; ~लाई अर्को अर्थ लाग्ऩु ;〔思い込ませる〕make~ believe; ~लाई विश्वस्त गराउनु ; विश्वास दिलाउनु (/ गराउनु) ; मनाउनु ;
- 彼は自分が相当な人間だと思い込んでいる He thinks he is something. तिनले आफूलाई ठूलो भन्ठानिरहेका छन् ।
- 彼女は僕の間違いだと今でも思い込んでいる She's still under the impression that it was my mistake. उसले अहिले पनि त्यो मेरो गल्ती हो भनी ठानिरहेकी छे । ; उसमा अहिलेसम्म पनि त्यो मेरो गल्ती हो भन्ने छाप लागिइरहेको छ ।