検索文字:思い通り

  • おもいどおり【思い通り】
    • 思い通りの
      • imaginary; काल्पनिक ; कपोलकल्पित ;
        • He talks whatever he wants and leaves. जसरी होस् आफूले चाहेको कुरा गरेरै छोड्छन् ।
    • 思い通りに
      • as one wants; मनलागी ; मनपरी ; मनमानी ;
        • The child breaks into teas when it doesn't get own way. मनपरी गर्न नपाउँदा त्यो बच्चा रोइहाल्छ । ; चाहेजस्तो (/ मनलागि) गर्न नपाउँदा त्यो बच्चा रोइहाल्छ ।
        • Life doesn't go the way we want it to. सोचेजस्तो हुन्न जीवन । ; जिन्दगी सोचेजस्तो हुँदैन ।
        • You are not allowed to do as you want in my house. मेरो घरमा तेरो मनपरी (/ मनलागी) चल्दैन ।
        • I worked as I wished. मैले आफ्नो घतअनुसार (/ सोचअनुसार) काम गरेँ ।
        • A potter molded the soil as he wanted. कुमाले आफूले चाहे अनुसार माटो चलाए ।