Skip to main content
検索文字:恐れる/畏れる
- おそれる【恐れる/畏れる】
- 1〔怖がる〕fear; be afraid of~; ~सित डराउनु ; डर मान्नु ; भयभीत (/ थर्कमान) हुनु ; तर्सनु / तर्सिनु ; थर्किनु ; आत्तिनु ; दुर्द्वाइ हुनु ;〔恐れさせる〕scare; make~afraid; अत्याउनु ; तर्साउनु ; त्रास दिनु ; बिच्क्याउनु ; दुर्द्वाइ गराउनु ;
- 少年は少しも恐れなかった The small boy didn’t have any fear at all. सानो केटोलाई अलिकति पनि डर लागेन ।
- 彼らは死さえも決して恐れなかった They never feared death.; They were never afraid of death. तिनीहरू मृत्य सँग (/ देखि) डराउँदैनथे ।
- 彼は集会で語ることを恐れる He is afraid of speaking in the meeting. उनी सभामा बोल्न धक (/ अप्ठेरो / सङ्कोच) मान्छन् ।
- 恐れることはないぞ.お前の友,ラフル様が側にいるじゃないか “Have no fear, your buddy Rahul is here.” नडरा न, तेरो दोस्त राहुल छँदैछ नि ।
- 恐れないfearless; dauntless; bold; brave; निर्भय ; निडर ; नडराउने ; निर्भीक ; साहसी ; अभय ;〔恐れないこと〕fearlessness; bravery; boldness; निर्भयता ; निडरता ;
- 三人の恐れない者たち three fealess men; तीन जना वीरहरू (/ निर्भीकहरू / अभयहरू)
- 恐れることなくfearlessly; नडराएर ; साहसीपूर्वक ; साहसी भई ; नतर्सिएर ;
- 彼はいつも真実を恐れることなく教えていた Fearlessly, he taught others the truth. उहाँ नडराईकन अरूलाई सही कुरा सिकाउनुहुन्थ्यो ।
- 2〔気遣う〕fear; be afraid of~; चिन्ता गर्नु ; डर लाग्ऩु ;
- 最悪の事態を恐れる fear the worst; सबभन्दा नराम्रो स्थितिदेखि डराउनु ; सबभन्दा नराम्रो स्थितिको लागि चिन्तित हुनु
- 失敗を恐れずにやれ Don't be afraid of failing. Just do it. असफल हुन्छ कि भनेर नडराइकन गर ।
- 3〔かしこまる〕 ~सित डराउनु ; डर मान्नु ; तर्सनु / तर्सिनु ; आत्तिनु ; दुर्द्वाइ (/ भयभीत) हुनु ;
- 父親を恐れて「えっ」すらも言わなかった My brother didn't say even a huh for being afraid of father. बुबाका डरले भाइले चुँक्क पनि गरेन ।
- 彼は神を少しも恐れない He has no reverence for God. ऊसँग परमेश्वरको केही डर छैन ।
- 彼は人より神をずっと恐れた He had more fear of God than fear of men. उनी मानिसको भन्दा परमेश्वरको डर धेरै मान्थे ।