検索文字:恐ろしい

  • おそろしい【恐ろしい】
    • 1terrible; horrible; dreadful; डरलाग्दो ; भयावह ; भयङ्कर / भयंकर ;fierce; ferocious; हिंस्रक ; भीषण ; क्रूर ;formidable; विकराल ; डरलाग्दो ; भयानक ; कराल ; तर्साउने ;
      • a fierce (/ ferocious) wild beast; भयंकर (/ भयावह / डरलाग्दो) जन्तु
      • frightful voice; घोर (/ भयङ्कर) आवाज
      • experience of the horrible time; विकट (/ डरलाग्दो / भयङ्कर) समयका अनुभव
      • He told me a fearful (/ dreadful) story. उसले खतरा (/ डरलाग्दो / खतरनाक) कुरा गऱ्यो ।
      • The public bathroom was a dreadful sight. शौचालयको दृश्य भयङ्कर थियो ।
      • ,This harrowing experience has taught me how fleeting and uncertain life is. यो दर्दनाक अनुभवले हाम्रो जीन्दगी शीतको थोपाझैं बिलिजाने अनि अनिश्‍चित हुन्छ भन्ने पाठ सिकायो ।
    • 2tremendous; terrible; घोर ; अत्ति / अति ;
      • drive at a tremendous speed; तीव्र गतिले हाँक्ऩु
      • the terrorism tremendously increasing; द्रुत गतिमा बढिरहेको आतङ्कवाद
      • tremendously; साह्रै ; अत्यन्त ;
        • The public lavatory was absolutely filthy. सार्वजनिक शौचालय भयङ्कर (/ निक्कै फोहोर) थियो ।
        • He drinks like a fish. ऊ मस्तै पिउँछ ।