検索文字:惜しみない

  • おしみない【惜しみない】
    • a generous man (person); उदार (/ उदारचित्तको) व्यक्ति ; उदारता
    • freely; झिजो नमानी ; कन्जुस्याइँ नगरी ; उदार (/ खुल्ला) मनले ; खुशीसाथ ;generously; magnanimously; उदारचित्तसँग ; उदारतासाथ ; उदारचित्त तवरले ; उदारतापूर्वक ; फुक्का भएर ;
      • generously (for)give; खुला मनले दिनु (क्षमा गर्नु) ; झिजो नमानी दिनु (क्षमा गर्नु) ; उदारचित्तसँग (/ मन खोलेर / मुठी खोलेर) दिनु (क्षमा गर्नु)
      • without sparing; कुनै कन्जुस्याइँ नगरी ; कुनै झिजो नमानी
      • rain; बर्साउनु
      • spend money freely (/ generously / lavishly); मन खोलेर खर्च गर्नु ; मुक्तहस्त भई खर्च गर्नु
      • He freely forgave them both. उनले तिनीहरूलाई सजिलै माफी दिए ।
      • He worked without sparing himself. उ साह्रै खटे (/ लागिपरे) । ; उ काममा निरन्तर लागे ।
      • Praise others without sparing. अरूको सराहना (/ प्रंशसा) गर्न कन्जुस्याइँ नगर ।