検索文字:押さえ付ける

  • おさえつける【押さえ付ける】
    • press against; दबाउनु ; थिच्नु ;press (/ hold) down; तलतिर दबाउनु ;
      • He pinned the ruffian to the floor. उसले गुन्डालाई भूइँमा गाँज्यो (/ छोप्यो / घेरामा पऱ्यो) ।
    • repress; दमन गर्नु ; दबाउनु ;
      • He repressed opposing opinion (/ voices). उसले विपरित धारणामाथि दखल गऱ्यो ।
      • He could not suppress (/ put down) his own young son. उसले जवान छोरालाई अँचेट्न (/ वशमा पार्न) सकेन ।
      • The organization was kept down by the government. त्यो संस्था (/ निकाय) सरकारबाट दबाइयो (/ दमन गरियो) ।