検索文字:押さえ込む

  • おさえこむ【押さえ込む】
    • hold (/ pin) ~ down; दबाउनु ; अचाक्ली गर्नु ; माथि कब्जा जमाउनु ; मत्थर पार्नु ;
      • The tiger held (/ pinned) a deer down. बाघले मृगलाई गाँज्यो (/ छोप्यो / घेरामा पाऱ्यो) ।
      • The fox grabbed (/ held down) a chicken. स्याले कुखुरालाई क्याप्प (/ च्याप्प) समात्यो ।
      • He pinned the ruffian to the floor. उसले गुन्डालाई भूइँमा गाँज्यो (/ छोप्यो / घेरामा पऱ्यो) ।
      • Father could not suppress (/ put down) his young son. बुबाल जवान छोरालाई अँचेट्न (/ वशमा पार्न) सकेनन् ।
      • Mother held her daughter tightly in her arms. आमाले नानीलाई काखमा चेपिन् (/ समातिन्) ।