検索文字:推す

  • おす【推す】
    • 1recommend for (/ as / to)~; को रूपमा (/ हैसियतमा) सिफारिश गर्नु ; बारे योग्य छ भनेर सुझाउ दिनु ;nominate for (/ as)~; नियुक्त (/ मनोनयन / नामांकन) गर्नु ;
      • We recommended (/ backed / nominated) him for the post of coordinator. हामीले उहाँलाई संयोजकको रूपमा सिफारिश गऱ्यौं ।
    • 2suppose; अनुमान गर्नु ; ठान्नु ;
      • Considering the circumstances, there is no doubt that he'll be appointed. स्थितिअनुसार (/ स्थिति हेर्दा) उहाँको नियुक्ति पक्का छ ।