検索文字:治める

  • おさめる【治める】
    • 1suppress; repress; शान्त पार्नु ; समाल्नु / सम्हाल्नु ; दबाउनु ; दमन गर्नु ;
      • suppress (/ put down) a riot; हुलदङ्गा शान्त पार्नु
      • I settled down a job ruined. मैले बिग्रेको काम समालेँ । ; मैले बिग्रेको काम नियन्त्रणमा लिएँ । ; मैले बिग्रेको काम सम्भार (/ समाधान) गरेँ ।
    • 2सञ्चालन (/ शासन) गर्नु ;
      • rule a country; देशमाथि शासन गर्नु
      • He built a great centralized empire. तिनले केन्द्रीय सरकारबाट सञ्चालित महान् साम्राज्य निर्माण गरे ।
      • What would happen if we have just one government over all mankind? सम्पूर्ण मानिसजातिमाथि एउटै सरकार हुँदा कस्तो अवस्था होला ?