検索文字:泳ぐ
- およぐ【泳ぐ】
- Ⅰ
- 〔水中で〕swim; पौडी खेल्नु ; पौड्नु / पौडिनु ; खियाउनु ;〔魚/水鳥などが〕sail; बग्ऩु ; पार गर्नु ;
- 湖で泳ぐ swim in a lake; पोखरीमा पौड्नु (/ पौडिनु / पौडी खेल्नु)
- 川を泳ぎ渡る swim across a river; नदी पौडेर तर्नु
- 流れに従って泳ぐ swim with the current; पानीको प्रवाहसँगसँगै (/ प्रवाहअनुसार) पौड्नु
- 流れに逆らって泳ぐ swim against the current; पानीको प्रवाहविरुद्ध (/ धारको विपरीत दिशामा) पौड्नु
- 実は全然泳げないんだ To tell the truth, I cannot swim a stroke. साँचो कुरा भन्नुपर्दा मलाई पौडन आउँदै आउँदैन ।
- 子供たちが池で泳いでいる Kids are swimming in the pond. ठिटाठिटीहरू पोखरीमा जलक्रीडा (/ जलविहार) गर्दैछन् ।
- 魚が小川をスイスイ泳いでいる Fishes are swimming around in the strean lightly. माछा खोलामा सुलुलुलु बग्दछन् ।
- 泳いでいて足がけいれんした He got a cramp in his leg while swimming. पौडँदा उसको खुट्टा बाउँडियो ।
- 彼は船に向かって泳ぎ始めた He struck out towards the ship. ऊ जहाजतिर पौडेर गयो ।
- 泳ぎ方を手を取って教えてくれた He taught me painstakingly (/ very carefully) how to swim.; He taught me how to swim step by step. उहाँले मलाई (हात पसारेर / हात बढाएर) पौडने तरीकाबारे एक–एक गरी सिकाइदिनुभयो ।
- 泳げないのにだれかを助けようと水の中に飛び込むのは実際的じゃない It is not practical that you’d jump into the water to save someone if you can’t swim. पौडी खेल्न आउँदैन भने कसैलाई बचाउन पानीमा हाम्फाल्नु व्यवहारिक हुँदैन ।
- 〔水中で〕swim; पौडी खेल्नु ; पौड्नु / पौडिनु ; खियाउनु ;〔魚/水鳥などが〕sail; बग्ऩु ; पार गर्नु ;
- Ⅱ
- 1〔よろめく〕totter; lose one's balance; लड्ला जस्तो गरी हिँड्नु ; लरबराउनु ; सन्तुलन गमाउनु ;
- つまずいて前に泳いだ He stumbled and lurched forward off balance. ऊ ठेस खाएर अगाडि लड्यो ।
- 2〔押し分けて進む〕 धल्केनु ; घचेट्नु ;
- 人ごみの中を泳ぐ wriggle (/ work) one’s way through the crowd; भीडमा धल्केनु (/ घचेट्नु)
- 3〔世渡りをする〕swim; get along; युक्तिले उम्कनु (/ निस्कनु) ; पार गर्नु ;
- 世の中を泳ぐ get along in the world; संसारमा भौंतारिनु
- 時流に乗って(逆らって)泳ぐ swim with (against) the trend; समयको प्रवृत्ति अनुसार (विपरित) पौडनु
- 1〔よろめく〕totter; lose one's balance; लड्ला जस्तो गरी हिँड्नु ; लरबराउनु ; सन्तुलन गमाउनु ;
- Ⅰ