検索文字:男の子

  • おとこのこ【男の子】
    • 1a boy; केटो / केटा ;a son; छोरो / छोरा ; पुत्र ;a baby boy; केटो ; शिशु ;
      • a helpful boy; सहायता गर्ने केटो
      • my two sons; मेरा दुई भाइ छोराहरू
      • 8her 8 sons; तिनका आठ भाइ छोराहरू
      • 18his 18-year-old son; उनको १८ वर्षीय छोरा
      • That woman gave birth to a boy. ती स्त्रीले एउटा छोरो जन्माइन् ।
      • I have a lot of trouble managing the boy. यो केटोसित उठबस गर्न त सक्दिनँ रहेछु । ; यो केटोसित व्यवहार गर्न त कठीन रहेछ ।
      • What a bad son! कुपुत्र !
    • 2a boy; a young man; जवान पुरुष ; केटो ;
      • Am I boy-crazy? के मेरो ध्यानै केटाहरूमा मात्र छ कि ?