Skip to main content
検索文字:終わり/終り
- おわり【終わり/終り】
- 1〔最後〕an end; a close; a conclusion; a termination; अन्त / अन्त्य ; समाप्ति ; आखिर ; खत्तम ; पुट्ठा ; चाक ; चरम ;〔結末〕an ending; समापन / समाप्ति ;
- 〔古い劇や映画の〕終わり The end. समाप्त ; अन्त
- 道の終わり the end of a road; बाटाको सीमा (/ छेउ / आन्तिम भाग)
- 方向の終わり end of direction; दिगन्त
- 集会の終わり the end (/ a termination) of a meeting; सभाको समाप्ति (/ अन्त)
- 10代の終わりで in one’s late teens; २० वर्ष नपुग्दै
- 西暦二世紀の終わり頃 toward the end of the second century B.C.E.; सा.यु.पु. दोस्रो शताब्दीको अन्ततिर
- どんどん終わりに向かう get closer and closer to the end; get (/ draw) close to the end; झन्–झनै अन्ततिर पुग्ऩु
- 終わりが近づくにつれ as approaching to the end; as drawing closer to the end; अन्त नजिकिँदै जाँदा
- ~の終わりが近づく the end of~ gets close (/ near); ~को अन्त नजिकिँदै जानु *आउनुは使わない
- 今日はここまでで終わりです That's all for today. आजको त यत्तिकैमा समाप्त हुने छ ।
- 終わりまで聞いてからにしてください Hear me out first. पहिला कुरो सुन्नुस् न ।
- あとわずか四日でこれも終わりだ Only four days more, and this will be finished. अबको चार दिनमा यो सिद्धिने छ ।
- その話の終わりはどうなるのですか How does the story end? / How will the end of the story be? कथाको समाप्ति कसरी हुन्छ ? ; कथाको कस्तो समाप्ति हुन्छ ?
- ああ,もう僕は終わりだあ I’m undone! हाय म सर्वनाश भएँ !
- 彼は終わりが近づいたことを知っていた He knew that his last hours had come (/ his end was near / death was drawing near). आफू मर्न लागेको उसलाई थाह थियो ।
- 彼の死は一つの時代の終わりを告げた His death marked the end of an era. उसको मृत्युले एउटा युगको अन्त सूचित गऱ्यो ।
- やつらが終わりが来ると言ってもう何十年もたったんだぞ They’ve been saying ‘the end is coming’ for years. तिनीहरूले संसारको अन्त हुन्छ भन्दै आको वर्षौं भइसक्यो ।
- 終わりは始めより悪くなった The ending became worse than beginning. पछाडिको अवस्था अगाडिको भन्दा झन् खराब भयो ।
- 病人の終わりを見届けることができなかった I was unable to be present at the deathbed of the sick. म रोगीको अन्त्यमा (/ अन्ति घडीमा) हाजिर हुन सकिनँ ।
- 終わりまでto the end; अन्तिममा ; पुरा नगरे सम्म ; सकेसम्म ; अन्तमा ;
- 一番終わりまで to the very end; अन्तिमको पनि अन्तिमसम्म
- 彼はそのことの初めから終わりまで知っている He knows everything about it. उसलाई त्यसको फेदटुप्पो (/ शिरपुछार / आदि र अन्त्य) थाहा छ ।
- 彼はその本を終わりまで読み通した He read the book right to the end. तिनले त्यो किताब पूरै (/ पूर्णरूपले) पढे ।
- 私は聖書を始めから終わりまで読んでいる I have read the Bible from the beginning to the end. मैले बाइबल आद्यन्त (/ आदिदेखि अन्तसम्म) पढेको छु ।
- 彼は終わりまで勇敢に戦った He fought bravely to the very end. ऊ अन्तसम्म (/ अन्तिमको पनि अन्तिमसम्म / आफ्नो मृत्युसम्म *死ぬまで) साहसपूर्वक लड्यो ।
- 終わりのfinal; last; अन्त anta ; अन्तिम ; अखिरी ; समापन ; पछाडि ; पुट्ठा ; चाक ; बाँकी ;
- 終わりのない endless; absolute; unlimited; infinite; अनन्त ; सधैंको ; सदासर्वदै हुने ; नटुङ्गिने ; असीम ; सीमाहीन
- 終わりの日 the last day; आखिरी (/ अन्तिम) दिन
- 終わりの祈り 〔閉会の〕(the) concluding prayer; समापन प्रार्थना
- 終わりの言葉 the last words; अन्तिम अंश (/ शब्द)
- 終わりに〔結局〕at (/ in) the end; अन्तमा (/ अन्त्यमा) (गएर) ; अगत्या ; अन्ततः antatah ; आखिरिमा ;〔結びに〕in conclusion; अन्तमा / अन्त्यमा ; सारांशमा ; कुराको अन्त यही हो कि ;〔(列挙して)〕lastly; अन्तमा / अन्त्यमा ;
- ページの終わりに at the foot of the page; पृष्ठको पुछारमा (/ अन्तमा)
- 終わりに臨んで in conclusion; अन्तमा ; सारांशमा ; कुराको निष्कर्षमा
- 2〔「…したら終わりだ」で,…したら処置なしだ〕⇒おしまい(御仕舞い)
- 【合成語ならびに慣用表現】
- 終わり値
- the closing price; अन्तिम भाउ ;