検索文字:脅える/怯える

  • おびえる【脅える/怯える】
    • be frightened; अतालिनु ; डग्ऩु ; विचलित हुनु ; भयभीत हुनु ; डराउनु ; डर (/ भय) मान्नु ; तर्सनु / तर्सिनु ; हिम्मत हार्नु ;धम्क्याउनु ; डर दिनु ; तर्साउनु ;
      • be frightened by (/ at) fear; डरले तर्सिनु (/ थर्किनु / आत्तिनु)
      • He was afraid when he was called before them. उसलाई तिनीहरूले बोलाउँदा ऊ थर्कमान (/ भयभीत) भयो ।
      • The soldiers began to lose heart. सिपाहीहरूले हिम्मत हार्न थाले ।
      • They quaked with fear when their village was invaded. उनीहरूको गाउँमा जब हमला भयो, उनीहरू डरले कामे ।
      • The mariners began to fear and to call for aid, each one to his god. मल्लहहरूले डराएर आ–आफ्ना देबताहरूको पुकारा गरे ।