Skip to main content
検索文字:落ちる/堕ちる/墜ちる
- おちる【落ちる/堕ちる/墜ちる】
- Ⅰ
- 1〔落下する〕fall; खस्नु ; तल झर्नु ; गिर्नु ; पर्नु ; लाग्ऩु ;
- 穴に落ちる fall into a hole; खल्डोमा खस्नु
- 石が足に落ちた A stone fell into my foot. एउटा ढुङ्गा खुट्टामा लाग्यो ।
- 木から葉っぱ(みかん)が落ちた Leaves (An orange) fell from a tree. रूखबाट पात खसे (/ तल झरे / गिरे) । ; रूखबाट सुन्तला खस्यो (/ झऱ्यो / तल हुत्तियो)
- 弟があちこちに落ちているみかんを集めた My brother gathered the tangerines that fell oll over. भाइले छरिएका (/ यताउता झरेका) सुन्तलाहरू सँगेल्यो ।
- 川に落ちたが何ともなかった He’s none the worse for falling into the river. ऊ नदीमा खसे तापनि उसलाई केही भएन ।
- バスが泥沼に落ちた A bus bodded down in the mud. बस धरापमा (/ दलदलमा) भासियो (/ फस्यो) ।
- 話している内に涙がぽたりと落ちた A teardrop fell down while talking. कुरा गर्दागर्दै आँसु टपक्क (/ तप्प) टप्कायौ ।
- 泥沼には近付くなよ。落ちるからね Never get close to the mud. Otherwise, you’ll get caught. दलदलतिर नजाऊ भासिन्छ ।
- 汗が血のしたたりのように落ちていた His sweat became as drops of blood falling to the ground. पसीना रगतका ठूला–ठूला थोपाजस्तै भुइामा खसिरहेका थिए ।
- 額から汗がぽたぽた落ちた Perspiration (/ Sweat) trickled off my forehead. मेरो निधारबाट पसीना तपतप (/ तरतर / कलकल) खस्यो ।
- 頭に鳩の糞がボトッと落ちてきた A pigion’s droppings plopped onto my head. परेवाको दिसा मेरो टाउकोमा ध्याप्प (/ भ्यात्त) बस्यो ।
- 本が棚の後ろの隙間に落ちた A book got caught in the back of a shelf. किताब दराजपछाडि चेपियो (/ अड्क्यो) । ; किताब दराजपछाडिको चेपमा पऱ्यो ।
- 2〔崩れる〕collapse; खस्नु ; एक्कासि लड्नु ;〔陥没する〕cave in; तलतिर खस्नु (/ झर्नु) ; गिर्नु ;〔壁などが崩れる〕crumble; ढल्नु ; लड्नु ; टुक्रा पर्नु ;
- 吊り橋が落ちた The suspension bridge gave way. झुलुङगे पुल तल खस्यो ।
- 上の階で物が激しく打ち合う音がして,天井が落ちてくるのではないかと心配になり,テーブルの下に飛び込んだ I dived under a table as the sound of things crashing on the floor above made me afraid the ceiling would come down. माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
- 3〔降る〕 पर्नु ; वर्षिनु ;
- 突然雨が落ちて来た Suddenly it began to rain.; Suddenly rain began to fall. अचानक पानी पर्न थाल्यो ।
- 4〔太陽/月が沈む〕set; अस्ताउनु ;
- 日が落ちたね The sun set.; It became dark. अँध्यारो (/ साँझ / रात) पऱ्यो ।
- 最近は日が落ちるのが早くなった The days are getting shorter. आजकाल सूर्यास्त छिटो भएछ । ; आजकाल सूर्य छिटो अस्ताउँदोरहेछ ।
- 5〔ついていたものが取れる〕come off (/ out); झर्नु ; निस्कनु ; खस्नु ;〔色が薄れる〕fade ; उड्नु ; खुइलिनु ; सर्नु *他に移る; जानु ; फिक्का हुनु ;
- 落ちやすい色 a fugitive color; उड्ने (/ खुइलिने) रङ
- 髪が落ちる the hairs fall (/ come off); कपाल झर्नु
- 皮膚(木)の皮が落ちた A skin (bark) came off. छाला (रूखको बोक्रा) खुत्तियो (/ लाछियो / उक्कियो) ।
- 洗ったら色が落ちた The color faded after a wash. धोएपछि रङ्ग गयो ।
- Ⅱ
- 1〔抜ける/もれる〕 हराउनु ;
- 私の名前がリストから落ちている My name is missing from (/ My name has been left off) the list. मेरो नाम नाम–सूचीबाट हरायो (/ हराएको छ) ।
- 2〔金が使われる〕 कमाउनु ; आउनु ;
- 観光客のおかげでたくさんの金が落ちた A lot of money was made out of the crowd of tourists. धेरै पर्यटक आएकोले ठूलो कमाइ भयो ।
- 3〔つきものが離れる〕
- 女から悪霊が落ちた 〔祈祷で〕The woman was exorcised of an evil spirit. आइमाइबाट दुष्टात्मा निस्क्यो ।
- 4〔落第する〕fail; flunk; बिराउनु ; फेल (/ असफल) हुनु ; ओर्लनु ; खस्कनु ; पतन हुनु ;
- 僕は試験に落ちた I failed my examination. म जाँचमा फेल भएँ । ; मैले जाँचमा फेल खाएँ ।
- 入試で落ちた I failed (/ flunked) the entrance examination. म प्रवेश परीक्षामा फेल भएँ ।
- 5〔程度が低くなる〕 घट्नु ; कम हुनु ; कमजोर हुनु ; बिग्रनु ;
- 記憶力が落ちる lose one’s memory; स्मरणशक्ति घट्नु
- 効果性が落ちる effectiveness goes down; प्रभावकारिता घट्नु
- 走者は観衆をちらりと見たとたん速度が落ちた The runner cast a glance at the audience and slowed down. धावकले दर्शकहरूतिर मिलिक्क हेर्नासाथ उसको दौडको गति कम भयो ।
- 病人の熱が落ちた The fever of the sick went down. बिरामीको ज्वरो ओर्ल्यौ (/ घट्यौ / कम भयौ) ।
- 体重が以前のよりも落ちている I weigh less than I used to. मेरो ओजन पहिलेको भन्दा घटेको छ ।
- 彼女の健康は落ちていた Her health was going down. उसको स्वास्थ्य विग्रँदैथ्यो ।
- 6〔ある状態になる〕 पर्नु ; पुग्ऩु ; फस्नु ; डुब्नु ; भासिनु ;
- 深い眠りに落ちる fall into a deep sleep; fall sound asleep; मस्त निद्रामा पर्नु
- 絶望の淵に落ちた I plunged into a hopeless gloom. म आशाहीन अन्धकारमा भासिएँ ।
- 彼らは恋愛関係に落ちた They got romantically involved with one another. तिनीहरू आपसमा प्रेमप्रसंगमा परे ।
- 大変な苦境に落ちた They fell in to a predicament. तिनीहरू घोर संकष्टमा परे ।
- 砦は敵の手に落ちた The fort fell into enemy hands. किल्ला शत्रुको कब्जामा गयो ।
- 7〔敵/人の所有となる〕 खस्नु ; पर्नु ;
- 砦は敵の手に落ちた The fort fell into enemy hands. किल्ला शत्रुको कब्जामा गयो (/ पऱ्यो) ।
- 8〔手形が現金になる〕
- 来月1日に手形が落ちる The bill falls due on the 1st of the next month. अर्को १ गते बिल पैसामा साट्न पाइन्छ ।
- 9〔堕落する〕 बिगार्नु ; भ्रष्ट पर्नु ;फस्नु ;
- 不道徳に落ちる fall into immorality; अनैतिकतामा फस्नु
- 話が落ちた The talk became vulgar. कुरा बिग्रियो । ; कुराको गुणस्तर घट्यो ।
- 10〔ひそかに逃げる〕
- 都を落ちて行く fleeing from the capital; leaving the capital secretly; राजधानीबाट सुटुक्क (/ सुट्ट) भाग्नु