検索文字:落ち着く
- おちつく【落ち着く】
- 1〔気持ちが静まる〕become composed; शान्त हुनु ; शान्तसित बस्नु ; चुप (/ चुपचाप) लाग्ऩु ; ढुक्क हुनु ;
- 落ち着きなさい Relax. डराउनुपर्दैन । ; नडराऊ । 〔静かにしなさい〕Calm (/ Compose) yourself.; Pull yourself together. शान्तसित बस । ; चुपचाप लाग ।
- 夜,落ち着いて寝れなかった I passed an anxious (/ uneasy) night. मैले बेचैनीसाथ रात बिताएँ । ; म आरामले सुत्न सकिनँ ।
- 苦しい時も彼は落ち着いている He calms down at hard times. उहाँ दु:ख पर्दा पनि धीर (/ धैर्यवान् / स्थिर) भएर बस्नुहुन्छ ।
- 落ち着いたcollected; calmed; धीमा ; निर्धक्क ; शान्त ; सौम्य ; गम्भीर ; स्थायी ;
- 落ち着いた老人 a quiet old man; शान्त स्वभावको (/ नरम) बूढो मान्छे
- 落ち着いている be self-possessed; be composed; be calm; निर्धक्क हुनु ; ढुक्क हुनु
- 彼に落ち着いた職がない He has no regular work. उसँग केही स्थायी पेशा छैन ।
- 落ち着いた話し手は,楽な気持ちで話す人だ A composed speaker is the one speaking with an easy feeling. निर्धक्क वक्ता भनेको आरामसित भाषण दिने वक्ता हो ।
- 落ち着かない
- 落ち着かない心 uneasy (/ restless) mind; बेचैन (/ अशान्त) मन
- 親友が到着しかけているから嬉しくて落ち着かない As my close friend is coming soon, I'm restless out of joy. मित्र आइपुग्न लागेकाले म खुशीले छटपटाएछु (/ छटछट भएछु) ।
- 彼と一緒にいると落ち着かない I feel uneasy (/ ill at ease) in his presence. ऊसँग बस्दा म असजिलो महसुस गर्छु । ; ऊसँग बस्दा मलाई अप्ठ्यारो लाग्छ ।
- 許しを求めずして彼の気持ちは落ち着かなかった He couldn't feel peaceful without asking for forgiveness. उहाँले माफी नमागी सुखै पाउनुभएन ।
- 彼らは,私たちがろくに食事も取れず,落ち着かないのを見て,自分たちの家に泊めてくれた Because we were not eating properly and were very emotional, for a time they took us under their roof. हामीले राम्ररी खाना नखाएको र निराश भएको देखेर उहाँहरूले हामीलाई आफ्नै घरमा लैजानुभयो ।
- 落ち着いてwith composure; with presence of mind; चुपचाप लागेर ;निर्धक्क भई ; आत्मसंयमी भई ;
- 2〔物事が安定する〕settle (down); बस्नु ; स्थिति मिल्नु ; कायम (/ स्थायी / स्थिर) रहनु ;〔静まる〕calm (down); शान्त हुनु ;
- 落ち着いた生活 a quiet life; चिन्ता र उत्तेजना नभएको जीवन
- 状況が落ち着いた The situation settled down. स्थिति बस्यो (/ कायम रहयो/ मिल्यो) ।
- 家族争議が落ち着いた The family dispute was settled down. पारिवारिक मामिलाको तेरीमेरी भयो ।
- 病状は今落ち着いている The condition of the sick is now stable. रोगीको स्थिति अहिले सामान्य (/ स्थिर / सन्तुलित) छ ।
- 嵐が落ち着いた The storm has subsided (/ blown over / died down). बतास थामियो (/ रोकियो / शान्त भयो) ।
- 嵐の後の状況は落ち着いた The condition got back to the normal after the rainstorm ceased. आँधीबेहरीपछि वातावरण सामान्य (/ स्थिर / सन्तुलित) भयो ।
- 2,3日もすると天気も落ち着くだろう The weather will settle down in a few days. दुई–तीन दिन पछि मौसम पनि स्थिर रहन्छ होला ।
- 騒ぎは1週間後に落ち着いた The uproar subsided (/ calmed down) after a week. एक हप्तापछि कोलाहल शान्त हुँदै गयो ।
- 状況が落ち着くまで少し待てば賢かったものを It would’ve been wise to wait a little while until when the situation subsided. परिस्थिति अलि साम्य नभएसम्म केही समय कुरेको भए बुद्धिमानी हुन्थ्यो होला ।
- 3〔ある場所/地位に納まる〕settle (down); स्थिर रहनु (/ बस्नु) ; बस्नु ;
- 彼には落ち着く所がない He has no permanent address. उसको ठेगाना (/ बसाइको टुङ्गो) छैन ।
- 弟は首都に落ち着いている My brother is settled down at the capital. मेरो भाइ राजधानीमा राम्ररी बसेको (/ जमेको) छ ।
- 「ここにでも落ち着くか」。そんな気になった I got to feel: “Let me settle down here.” “अब यही बसूँ” त्यस्तो मनमा आयो ।
- 彼は長年あちこちさまよったあげく,ここに落ち着いた He finally settled down here after years of roaming (about). उ लामो समयसम्म घुमेपछि बल्ल एक ठाउँमा बस्यो ।
- 4〔結果として定まる〕 स्थिर रहनु (/ बस्नु) ;
- 落ち着く所はそこしかない It is the only conclusion we can come to. हामीले पुग्ऩुपर्ने अरू कुनै निष्कर्ष छैन ।
- 結局行くことに落ち着いた After all we decided to go. बल्ल जाने निधो गऱ्यौं ।
- 5〔はででない〕
- 落ち着いた色(服) a quiet (/ subdued) colour (dress); सादा (/ भड्किलो नभएको) रङ (लुगा)
- 1〔気持ちが静まる〕become composed; शान्त हुनु ; शान्तसित बस्नु ; चुप (/ चुपचाप) लाग्ऩु ; ढुक्क हुनु ;