検索文字:行い

  • おこない【行い】
    • 11an act; काम ; क्रिया / क्रिया kriyaa ;an action; कदम ;a deed; चाल ; चालचलन ;
      • a brave act; साहसी काम
      • noble behavior; उच्च (/ उदात्त) काम
      • act properly; ठीक काम गर्नु
      • do a good deed; असल काम गर्नु
      • advertise our charitable deeds; आफ्नो उपकारी कार्य अरूलाई भन्दै हिँड्नु
      • Actions speak louder than words. बोलीभन्दा काम प्रभावकारी हुन्छ ।
      • The father demonstrated his example by his word and action. बुबाले उदहारण आफ्नो वचन र कामद्वारा देखाए ।
    • 2conduct; behavior; चाल–चलन ; आचरण ; बानी baanii ; आनीबानी ; चाला ; बानीबेहोरा ; व्यवहार ; स्वभाव swabhaaw ;
      • bad conduct; खराब आचरण
      • the attitude and conduct of the; संसारको मनोवृत्ति र आचरण