検索文字:補う

  • おぎなう【補う】
    • supplement; (कमी) पूरा गर्नु ; थप्नु ;make up for~; को कमी पूरा गर्नु ; लाई ढाकछोप गर्नु ;
      • a helper; a complement; सहयोगी ; पूरक
      • a remark; additional information; थप (/ अतिरिक्त) जानकारी
      • Let me give some supplementary (/ additional) explanation. म थप (/ अतिरिक्त) व्याख्या (/ वर्णन) गर्न चाहन्छु ।
      • Is there any additional comment? केहि थप कुरा (/ टिप्पणी) छ ?
      • He supplemented his income by writing. उसले लेख्ने कामद्वारा आम्दानी थुपाऱ्यो ।
      • ,His shortcomings were covered by his deep love and other excellent qualities. तिनका गहिरो प्रेम तथा अन्य असल गुणहरूले तिनको असिद्धतालाई ढाकछोप गऱ्यो ।