検索文字:覆う/被う/蓋う/蔽う

  • おおう【覆う/被う/蓋う/蔽う】
      • 1cover; ओगट्नु ; छोप्नु ; ढाक्ऩु ; ढाकछोप गर्नु ; छाउनु ; खुत्त्याउनु *be covered; छोपिनु ; ढाकिनु ;be coated; आच्छादित हुनु ; लेप लगाइनु ;
        • mainly womens) custom to cover their faces; पर्दाप्रथा ; अनुहार ढाक्ने चलन
        • cover with garment; लुगाले ढाकिदिनु (/ छोपिदिनु)
        • cover with an outer garment; खास्टो ओढ्नु
        • cover the door by the cutains; पर्दाले ढोका छेक्नु (/ छेल्नु)
        • Snow covered the ground. हिउँले जमीन ढाक्यो ।
        • He covered the whole crate. उसले डोकाको सामान झपक्क (/ ढपक्क) ढाक्यो ।
        • The wheat came to be obscured by the weeds. सामाले गहुँलाई ढपक्क ढाकिदियो ।
        • One umbrella can cover two people. एउटा छाताले दुईजना ओतिन्छ (/ आत लाग्छ) ।
        • He put up an umbrella and covered the articles that were getting wet by that. उसले भिज्न लागेको सामानलाई छाताले ओतायो (/ ओत लाग्यो / ओतमा राख्यो) ।
        • Take precautions such as covering your mouth when you cough. खोक्दा मूख छोप्ने आदि कुरामा सचेत हुनुहोस् ।
        • She covered her face with her hands. उनले दुवै हातले मुख छोपिन् ।
        • They covered it in with cedarwood from the floor to the rafters. पटाईदेखि छतसम्मको कोठासम्मै तिनले देवदारले मोहोरेका थिए ।
        • I turned (/ averted) my eyes from the terrible sight. डरलाग्दा दृश्यहरुबाट मैले मेरो आँखा हटाएँ । *आँखा हटाउनु ,
      • 2उठ्नु ; ढाक्ऩु ;
        • an ivy-covered wall; लहराले ढाकेको भित्ता
        • The mountains were overcast.; The thick clouds covered the mountains. बाक्लो बादल पर्वतमा उठ्यो ।
        • The flower garden is full of flowers. फूलबारी फूलले झपक्क (/ ढाकिएको / सजिएको / ढकमक्क / भरिपूर्ण) छ ।
        • The honey is full of ants. महमा घिउकमिलाको चिलो (/ छापो) छ । *चिलो, छापो ,.
      • 1cover up, hide, conceal; ढाक्ऩु ; छोप्नु ; लुकाउनु ;
        • cover ones sin (/ transgression); पाप ढाक्ऩु ; दोष ढाकछोप गर्नु
      • 2ढाक्ऩु ; फैलिनु ; छाउनु ;
        • The peace prevails the earth. पृथ्वीभरि शान्ति छाउँछ ।
        • A religious atomosphere had covered the entire country. देशभरि धार्मिक वातावरण छाएको थियो ।
        • cover completely; पूर्ण रूपमा ढाक्ऩु