- 圧倒
無数の人たちに我々は圧倒される程の感動を覚えるだろうSeeing countless people will make us feel overwhelmingly touched. अनेकौं व्यक्तिहरू देख्दा हामीलाई अत्यास लाग्दो रोमाञ्चकारी महसुस हुन्छ ।
- 哀れ
私は彼らに哀れを覚える I feel pity for them. तिनीहरूलाई देखेर मलाई साह्रै दया लाग्यो ।
- 憐れみ/哀れみ
私は彼らに哀れみを覚える I feel pity for them. तिनीहरूलाई देखेर मलाई साह्रै दया लाग्यो ।
- 暗記
〔そらで覚える〕learn~ by heart; memorize; commit~ to memory; घोक्नु ; घोकेर कण्ठ गर्नु ; याद गर्नु ; कण्ठ (/ कण्ठस्थ / कण्ठाग्र र मुखाग्र) पार्नु ;〔暗記させる〕make ~ memorize; कण्ठ (/ कण्ठस्थ / कण्ठाग्र र मुखाग्र) पार्नु ;
- 覚え
〔覚えること〕learning; सिक्ने (/ याद गर्ने) काम ;〔暗記〕memorizing; कण्ठ ; कण्ठस्थ गर्ने काम ;〔記憶〕a memory; स्मृति ; सम्झना ; स्मरण ; याद ;
- 呵責
呵責を覚える have a guilty conscience; पछुतो लाग्नु ; दोषी महसुस गर्नु
- 葛藤
葛藤を覚える be in a fix; be on the horns of a dilemma; be caught between~; दोधारमा (/ दोमनमा / चेपमा) पर्नु ; फसाद (/ द्वन्द्व) पर्नु ; ~मा पर्नु
- 渇き
のどの渇きを覚える feel thirsty; तिर्खा (/ प्यास) लाग्नु ; तिर्खाउनु
- 記憶
〔覚えている〕remember; सम्झनु ; स्मरण (/ सम्झना) रहनु ;〔覚える〕memorize; याद (/ कण्ठ / स्मरण) गर्नु ;〔思い出す〕recollect; स्मरण रहनु ;
- 聞き覚え
〔聞いただけで覚えること〕
- 聞き覚える
聞き覚える
- 規則
長々しい規則集を覚える memorize a lengthy code of rules; तीनथुप्रो नियमहरू कण्ठ गरिरहनु
- 恐怖
恐怖に目眩を覚える feel dizzy by excessive fear; कहालिनु ; ~लाई कहाली लाग्नु
- 興奮
興奮を覚える思春期 excitable (/ agitative) abolescence; उर्लंदो (/ चढ्दो / उत्ताउलो / छचल्किँदो) बैंस (/ जबानी) *どれも性的意味合いが強い
- 困難
困難を覚える feel difficult; कठिन (/ गाह्रो) महसुस गर्नु
- 思春期
興奮を覚える思春期 excitable (/ agitative) abolescence; उर्लंदो (/ चढ्दो / उत्ताउलो / छचल्किँदो) बैंस (/ जबानी) *どれも性的意味合いが強い
- 青春
興奮を覚える青春期 excitable (/ agitative) abolescence; उर्लंदो (/ चढ्दो / उत्ताउलो / छचल्किँदो) बैंस (/ जबानी) *どれも性的意味合いが強い
- 空
空で覚える learn by heart; कण्ठ (/ कण्ठस्थ) पार्नु ; मुखाग्र (/ रटेर) गर्नु
- 疲れ
疲れを覚える feel tired; थकान (/ थकित) महसुस गर्नु
- 長々しい
長々しい規則集を覚える memorize a lengthy code of rules; तीनथुप्रो नियमहरू कण्ठ गरिरहनु
- 倣う
follow (/ imitate) ~’s example; ~को नकल (/ अनुकरण / देखा–सिकी / सिको) गर्नु ; ~को उदाहरण पछयाउनु ;〔やって覚える〕learn; सिक्नु ; अभ्यास गर्नु ;〔倣わせる〕make~follow; ढाल्नु ; घुलमिल पार्नु ;
- 難儀
難儀を覚える feel difficult; कठिन (/ गाह्रो) महसुस गर्नु
- 見習う
〔手本に従う〕follow ~'s example; ~को नक्कल (/ अनुकरण / देखासिकी / सिको) गर्नु ;〔やって覚える〕learn; सिक्नु ; अभ्यास गर्नु ;
- 無数
その無数の人たち,つまりその豊富さに,我々は間違いなく圧倒される程の感動を覚えるだろう We will feel overwhelmingly excited with its abundance namly a number of people. अनेकौं व्यक्तित्वहरू अर्थात् त्यसका प्रचुरताले गर्दा अवश्य हामी सबैलाई अत्यास लाग्दो रोमाञ्चकारी महसुस हुन्छ ।
- 目眩/眩暈
恐怖に目眩を覚える feel dizzy by excessive fear; कहालिनु ; ~लाई कहाली लाग्नु