検索文字:覚束無い

  • おぼつかない【覚束無い】
    • 1doubtful; सन्देहपूर्ण ; सन्दिग्ध ; अनिश्चित ;
      • There is little hope of success if you are going to give up from the outset. शुरुदेखि आशा मारे सफल हुन सक्दैन ।
    • 2टुटेफुटेको ; अशुद्ध ;
      • speak in broken Japanese; टुटेफुटेको (/ अशुद्ध) जापानी बोल्नु
      • Hes a bit shaky at arithmetic. अंकगणितमा ऊ अलिक कमजोर छ ।
      • They were very uncertain even of their lives. उनीहरूको ज्यानको समेत ठेगान थिएन ।
      • The base of theiir relationship was shaky. तिनीहरूको सम्बन्धको जग नै हल्लिएको थियो ।