検索文字:贈り物/贈物

  • おくりもの【贈り物/贈物】
    • a gift; a present; उपहार ; भेट / भेटी *सौगात *कोसेली *
      • a thoughtful gift; साँचो (/ निष्कपट) मनले दिएको उपहार ; मनभित्रदेखिको उपहार
      • give (receive) a present; उपहार दिनु (पाउनु)
      • presentable; दिन लायकको
      • This is just a token. सानो कोसेली हो ।
      • I received a return favor for the mercy I showed. मैले देखाएको कृपाको बदलामा उपहार स्वीकारेँ ।
      • ,They despised him and did not bring any gift to him. तिनीहरूले तिनको केही वास्ता गरेनन् र तिनको निम्ति केही सौगात पनि ल्याएनन् ।
      • He accepted the present as if it were his due. देय (/ दिनुपर्ने) जस्तो गरी उसले उपहार लियो ।
      • The gift was well packed. पाएको उपहार राम्ररी प्याक गरिएको थियो ।