検索文字:起こす

  • おこす【起こす】
      • 1raise; उठाउनु ; उकास्नु ; जगाउनु ;
        • He sat up in bed. ऊ खाटमा उठ्यो ।
        • I righted (/ set up) a motorcycle that had fallen. मैले लडेको बाइकलाई सीधा उठाएँ (/ खडा गरेँ) ।
      • 2wake (up); उठाउनु ; उकास्नु ; जगाउनु ; ब्यूँझाउनु ;
        • ,Sorry, I didnt mean to wake you up. सरी है, तिमीलाई सुत्न डिस्टर्ब भो । ; सरी है, मैले तिमीलाई उठाइदिएँ ।
      • 3खन्नु ;
        • plow (/ plough) a field; खेत खेति गर्नु
        • turn the ground (over); माटो खान्नु
        • turn up a paving stone; ढुङ्गा उठाउनु
      • 1establish; found; स्थापित (/ खडा) गर्नु ; प्रारम्भ (/ प्रारम्भिक) गर्नु ;
        • establish (/ found) a company; कम्पानी खडा (/ स्थापित / स्थापना) गर्नु
      • 2start; begin; खडा गर्नु ; शुरु (/ प्रारम्भ) गर्नु ;
        • sue; started a lawsuit; मुद्दा हाल्नु
        • begin a new project; नयाँ परियोजना सुरु (/ प्रारम्भ) गर्नु
      • 3cause; bring about; कारण हुनु ; गराउनु ;
        • start some trouble; होहल्ला (/ समस्या) मच्चाउनु (/ उराल्नु / चर्काउनु)
        • What caused the accident? केले (गर्दा) दुर्घटना गरायो ?
        • Social unrest led to rioting. सामाजिक अशान्तिले हुलदङ्गा जन्मायो (/ मच्यायो) । *मच्याउनु
      • 4पार्नु ; पुऱ्याउनु ;
        • He had a heart-attack. उसलाई मुटुको आक्रमण भयो ।
      • 5provoke; उठ्नु ;
        • provoke laughter; हाँस उठाउनु (/ उत्पन्न गर्नु)
        • stimulate (/ arouse / raise) interest; चासो जगाउनु
        • raise up children; सन्तान खडा गर्नु
        • He lost his temper again. फेरि उसलाई रीस उठ्यो ।
      • 6उत्पन्न गर्नु ;
        • generate electricity; विद्युत् (/ बिजुली) उत्पन्न (/ उत्पादन) गर्नु
      • 7लेख्नु ; विवरणमा राख्नु ;