- 合う
〔意見などが一致する〕agree; be agreeble with~; ~सित मिल्नु ; सहमत हुनु ; मान्नु मिल्दो (/ ओतप्रोत / एकतामा / एक / एकताबद्ध / सहमत) हुनु ;〔同時に起こる〕coincide; एकै समयमा पर्नु ; एक साथ हुनु ;〔符合する〕answer; ~सित मेल खानु ; मेल खानु ; समान हुनु ;〔合致する〕correspond; मेलमिलापमा बस्नु ; सहमती दिनु ; सँगै मिल्नु ; तालमेल मिल्नु ; स्वीकारोक्ती हुनु (/ गर्नु / दिनु) ; एउटै पार्नु ; मान्नु ; मन्जुर गर्नु ;
- 有る
〔行われる/起こる〕
- -以外
結核は肺以外でも起こる Tuberculosis can develop in parts other than the lung. क्षयरोग फोक्सोमा मात्र लाग्ने रोग होइन ।
- 稲妻
普通稲妻の後に雷鳴が起こる Thunder usually follows lightning. बिजुली चम्कनासाथै अक्सर मेघ पनि गर्जन्छ ।
- 生まれる
〔物事が生じる〕come into existence; अस्तित्वमा आउनु ;〔起こる〕arise; उत्पन्न हुनु ;〔現れる〕appear; देखा पर्नु ;
- 炎症
肺結核はまず肺に炎症が起こる Lung inflammation first appears in pulmonary tuberculosis. फोक्सोमा हुने क्षयरोगमा फोक्सो सुनिन्छ ।
- 追い掛ける
〔続いて起こる〕
- 限って
都合の悪い時に限って予期せぬことが起こるものだ The unexpected may happen at the most inopportune moments. चटारोको बेलामै नानाभाँतिका समस्याहरू खडा हुन सक्छन् ।
- 神
何が起こるか神のみぞ知るだ God alone knows what will happen. के हुने छ कोही पनि जान्दैन ।
- 気圧
気圧が下がると風が起こる When the atmospheric pressure gets low, the wind springs up. हावाको चाप बढेपछि बतास चल्छ ।
- 気持ち
〔体の具合から起こる感じ〕
- 災害
災害はいつ起こるか分からない You never know when a disaster may occur.; There is no telling when a disaster may occur. त्यहाँ कुनै पनि समयमा विपत्ति आइपर्न सक्छ । ; तिमी भन्नै सक्दनौ कि विपत्ति कहिले आउँछ । ; विपत्तिले कहिले आक्रमण गर्छ त्यो त भन्न सकिदैन ।
- 下がる
気圧が下がると風が起こる When the atmospheric pressure gets low, the wind springs up. हावाको चाप बढेपछि बतास चल्छ ।
- 先立つ
〔ある事より以前に起こる〕precede; ~भन्दा अघि आउनु (/ जानु / घटित हुनु) ;
- 流石
とはいえ,流石に感謝の心や前向きな見方は自然に湧き起こるものではなかった Still, I realized that a grateful, optimistic outlook did not come naturally. तैपनि धन्यवादी र सकारात्मक हुन सधैँ सजिलो हुँदैन भनेर पनि मानिलिएँ ।
- 惨事
大惨事が起こる1週間以上も前に,同地区からの避難勧告が出されていた For well over a week before the disaster, an advisory to evacuate the area had been given. उक्त महाविपत्ति हुनुभन्दा हप्ता दिनअघि नै मानिसहरूलाई त्यहाँबाट अन्यत्र सर्ने चेताउनी दिइसकेको थियो ।
- 色情
色情が起こる be roused sexually; be seized with sexual desire; कामवासना (/ यौन इच्छा) जाग्नु
- 頻りに
このごろ事故が頻りに起こる There have been frequent (/ a good many) accidents recently. हिजोआज सडकदुर्घटना पटकपटक (/ समयसमयमा / वारम्वार) भइरहन्छन् ।
- 地震
地震が起こる an earthquake occurs; ~मा भुईंचालो जानु (/ हुनु / आउनु)
- 生じる
〔起こる〕 उत्पन्न (/ खडा / पैदा) हुनु ; आइपर्नु ; बढ्नु ; उठ्नु ; उब्जनु ; निस्कनु ; देखा पर्नु ;〔生じさせる〕make~happen; उत्पन्न (/ खडा) गर्नु ; बढाउनु ; उठाउनु ; मच्चाउनु ; हुन दिनु ; गराउनु ;
- 知る
何が起こるかだれも知らない God alone knows what will happen. के हुने छ म केही पनि जान्दिन ।
- 人種
人種問題から起こる暴動 race riots; जातीय हुलदङ्गा
- 随伴
〔ある事柄に伴って起こること〕
- 善人
善人にさえ悪いことは起こる Something bad can happen even to good people. धर्मात्मालाई समेत खराब कुराहरू हुन्छन् ।
- 想像
どんなことが起こるか想像もつきません I have no idea what's going to happen. अब के हुने छ त्यसबारे सोच्न समेत सकिदनँ ।
- 大事
大事は小事より起こる Great things have small beginnings. ठूलो कुरा सानो कुराबाट शुरू हुन्छ ।
- 度度/度々
このごろ事故が度々起こる There have been frequent (/ a good many) accidents recently. हिजोआज सडकदुर्घटना पटकपटक (/ समयसमयमा / बारम्बार) भइरहन्छन् ।
- 続く
〔次々に起こる〕 खडा भइरहनु ; घटिरहनु ;
- 蔓
蔓を引っ張ると崖崩れが起こる Of s amall apark, a great fire. लहरो तान्दा पहरो थर्कियो (/ जान्छ) । *諺:近いのは「やぶへび」
- 出る
〔起こる〕
- 伝染
この病気は空気伝染によって起こる This disease is transmitted through the air. यो रोग हावाद्वारा संक्रमण हुन्छ ।
- とは言うものの
とは言うものの,感謝の心や前向きな見方は自然に湧き起こるものではなかった Still, I realized that a grateful, optimistic outlook did not come naturally. तैपनि धन्यवादी र सकारात्मक हुन सधैँ सजिलो हुँदैन भनेर पनि मानिलिएँ ।
- 波立つ
〔波が起こる〕billow; लहर (/ छाल / तरङ्ग) चल्नु ;
- 肺
結核は肺以外でも起こる Tuberculosis can develop in parts other than the lung. क्षयरोग फोक्सोमा मात्र लाग्ने रोग होइन ।
- 発する
〔起こる/生ずる〕rise; घट्नु ; हुनु ;〔始まる〕start; सुरु हुनु ;
- 反応
〔刺激によって起こる動き〕a response; प्रतिक्रिया ;
- 避難
大惨事が起こる1週間以上も前に,同地区からの避難命令が出されていた For well over a week before the disaster, an advisory to evacuate the area had been given. उक्त महाविपत्ति हुनुभन्दा हप्ता दिनअघि नै मानिसहरूलाई त्यहाँबाट अन्यत्र सर्ने चेताउनी दिइसकेको थियो ।
- 頻繁
このごろ事故が頻繁に起こる There have been frequent (/ a good many) accidents recently. हिजोआज सडकदुर्घटना पटकपटक (/ समयसमयमा / बारम्बार) भइरहन्छन् ।
- 普通
普通,稲妻の後に雷鳴が起こる Thunder usually follows lightning. बिजुली चम्कनासाथै अक्सर मेघ पनि गर्जन्छ ।
- 併発
〔病気が同時に起こること〕a complication; थप बिमारी ; अर्को बिमारी थपिएको अवस्था ;
- 勃起
〔強く起こること〕
- むかむか
〔吐き気が起こる様子〕
- 虫
虫が起こる
- 芽生える
〔物事が起こる〕arise; उठ्नु ; घट्नु ; घटित हुनु ; खडा हुनु ;〔育ち始める〕begin to grow; बस्नु ; रहनु ; अडिनु ;
- 燃え立つ
〔感情が激しくわき起こる〕
- 持ち上がる
〔ことが起こる〕
- 揉める
〔争いが起こる〕 समस्या खडा हुनु ; कचमच (/ झगडा) पर्नु ;
- 八日
八日目に起こる熱*宗 a fever coming on the 8th day; आँठे
- 良く/好く
良く起こることだ It happens all the time (/ quite often). त्यस्तो सधैं हुन्छ (/ घट्छ) । ;
- 予言
科学者たちが近いうちに大災害が起こると予言している Scientists have predicted (/ prophesied) that there would be a great disaster in the near future. वैज्ञानिकहरू निकट भविष्यमा भूकम्प जान्छ भन्ने भविष्यवाणी गरेका छन् ।
- 雷鳴
普通稲妻の後に雷鳴が起こる Thunder usually follows lightning. बिजुली चम्कनासाथै अक्सर मेघ पनि गर्जन्छ ।
- 連発
〔続けて起こること〕 वर्षा ;
- 分かる/判る
災害はいつ起こるか分からない There can be a disaster at any moment.; You never know when a disaster may occur.; There is no telling when a disaster may occur. त्यहाँ कुनै पनि समयमा विपत्ति आइपर्न सक्छ । ; तिमी भन्नै सक्दनौ कि विपत्ति कहिले आउँछ । ; विपत्तिले कहिले आक्रमण गर्छ त्यो त भन्न सकिदैन ।
- 沸き上がる
〔激しく起こる〕
- 沸き起こる
沸き起こる
- 湧く/涌く
〔急に起こる〕
- わっと
〔急に起こる様子〕