検索文字:送る

  • おくる【送る】
    • 1send to~; पठाउनु ;ship to~; जहाजबाट माल पठाउनु ;remit to~; पैसा पठाउनु ;consignment; sending; dispatch; चलान ;सञ्चार ;
      • ,Remit (/ Send) the money at once. तुरुन्त पैसा पठाइदे ।
      • My sister wrote to me saying she was ill. मेरी दिदीले उनी बिमारी छिन् भनि चिट्ठी पठाईन् ।
      • send a letter to Mr. Hari living in Nayabazar, Pokhara; पोखरा नयाँबजारको हारीजीलाई हुलाकपत्र पठाउनु
      • She was sent to various camps. तिनलाई विभिन्न शिविरहरूमा राखियो।
    • 2send; dispatch; पठाउनु ;
      • He sent someone to cut firewoods. उसले मान्छे लगाएर दाउरा कटायो ।
      • 2,3Would you lend us your helper for two or three days? दुई तिन दिनका लागि तिमी आफ्नो काम गर्ने मान्छे सापटी दिन सक्छौ ?
      • I sent one of my staffs for the papers. मैले एक जना स्टाफलाई कागजहरू लिन (/ ल्याउन) पठाएँ ।
    • 3see off; लैजानु *ल्याउनु *पुऱ्याउनु *
      • I will see (/ get) you home. म तिमीलाई घर पुऱ्याउनेछु । I will drive you home. म तिमीलाई गाडीमा पुऱ्याउनेछु ।
      • He ran (/ drove) me to the school. उनले मलाई स्कूलसम्म लगिदिए ।
      • I sent my daughter to her school. मैले छोरीलाई स्कूलमा पुऱ्याएँ (/ पुगाएँ) ।
    • 4छोड्नु ; पठाउनु ;
    • 5बिताउनु ; चलाउनु ;
      • live (/ spend) ones life; जीवन बिताउनु (/ चलाउनु)
      • lead a successful life; सफल जीवन बिताउनु
      • think how to lead ones life; आफ्नो जीवन कसरी चलाइरहेका छौं भनी सोच्नु
      • What a meaningful life you have spent! कति अर्थपूर्ण जीवन यापन गर्दै आउनुभएको छ !
    • 6pass; घुमाउनु ;
    • 7
      • He winked at her. उसले तिनलाई आँखा झिम्क्याइदियो ।