検索文字:重い

  • おもい【重い】
      • heavy; गरुङ्गो / गह्रुँगो ; गह्रौं ; गहन gahan ; बोझिलो ; ओजनदार ; खँदिलो *ठूलो ;
        • a heavy luggage (/ burden); गरुङ्गो (/ बोझिलो / ओजनदार / वजनदार / गहकिलो) भारी ; धेरै भार (/ तारै) भएको भारी
        • make~heavier; बढाउनु ; गरुङ्गो पार्नु (/ बनाउनु)
        • a heavy parcel; गरुङ्गो (/ भारी) पार्सल
        • a heavy meal (/ food); a square meal; गरुङ्गो खाना ; पचाउन गाह्रो खाना ; पेटभर भोजन
        • heavy sand; ओजनदार बालुवा
        • My arm got weary by a heavy bag. बोझिलो (/ गरुङ्गो) झोलाले हात गल्यो ।
        • This pumpkin is heavier than the other one. यो फर्सी उताको भन्दा गरौं (/ तौल / ओज) छ ।
        • This box is too heavy to lift. यो बाकस गह्रौं भएर उचालिँदैन ।
        • Poking about with a stick, I hit against something heavy on the riverbed. लट्ठीले घुसार्दा नदीतल केही गह्रुँगो चीज मैले भेट्टएँ ।
        • It was such a heavy load that I couldnt lift up without their help. तिनीहरूको मदतविना उठाउनै नसकिने अत्यन्त गह्रौं भार थियो ।
      • 1depressing; heavy; गहन gahan ; बोझिलो ; ओजनदार ; खँदिलो*ठूलो ; घोर ;
        • The sky is heavy. आकाशमा कालो बादल छाएको छ ।
        • I feel depressed (/ down / down in the dumps). मलाई उदास (/ खिन्न) लागेको छ ।
        • My head feels heavy because of a hangover. हिजोको रक्सीले गर्दा रहलपहल (/ झुम्म) भएछ । ; हिजोको रक्सीले गर्दा टाउको दुखेछ ।
        • A sleepless night made me feel heavy. रातभरिको अनिद्राले जिउ अल्छायो (/ भारी भयो) ।
        • This food sits (/ lies) heavy on the stomach. यो खाना पेटभित्र गह्रौं भएर बस्छ ।
        • The audience got inspired by his weighty (/ dignified) talk. उनको ओजनदार (/ ओजन भएको / ओजिलो / जोसिलो) भाषणले श्रोताहरू प्रभावित भए ।
        • Heavy photo images have been attached to an e-mail. ठूला फोटाहरू इ–मेलसँगै पठाइएकाछन् । *गह्रुँगा फोटहरू
        • That work is not too heavy, neither too much. ती कामहरू बोझिलो वा अनगन्ती छैनन् ।
      • 2important; ठूलो ; महत्त्वपूर्ण ;
        • a heavy (/ an important) position; ठूलो ओहदा
        • जिम्मेवारीहरू जति गहन हुन्छन्, त्यति नै बढी नम्र हुनुपर्छ ।
      • 3घोर ; गम्भीर ; साह्रो ; गाह्रो ;
        • a serious sin; घोर पाप
        • heavy taxes; साह्रै (/ धेरै) कर
        • a heavy (severe) punishment; कडा सजाय ; चर्को (/ गम्भीर / कठोर) दण्ड (/ सजाय) ; भारीदण्ड
        • 3,I have been a serious depressive for 3 years. तीन वर्षसम्म डिप्रेशनको अँध्यारो खाडलमा जाकिन पुगें ।
        • She became gravely ill and was hospitalized. उनी सिकिस्त (/ गम्भीर) विरामी परिन् र अस्पताल भर्ना हुनुपऱ्यो ।

※「重い」を含む、その他の「合成語ならびに慣用表現」