検索文字:重さ

  • おもさ【重さ】
    • weight; heaviness; ओजन / वजन ; तौल ; मान ; भारीपन ; गहक gahak ;
      • the weight of coin; सिक्काको तौल
      • weigh oneself; आफूलाई तौलनु ; आफ्नो तौल तौल्नु
      • How much do you weigh? तिम्रो ओजन कति छ ?
      • 57It weighed 57 kg! उसको झिलम मात्रै ५७ किलोको थियो !
      • The price depends on (/ is determined by) the weight. दाम ओजनअनुसार (/ तौलअनुसार) फरक हुन्छ ।
      • 1470The weight of the baby was only 1470 grams. बच्चाको वजन १ किलो ४७० ग्रम मात्र थियो ।
    • significance; importance; ओजस्विता ; ओजिलोपन ; तेजिलोपन ; महत्त्व ;
      • the importance (/ value) of life; जीवनको (/ ज्यानको) महत्त्व (/ गम्भीरता)
      • the weight (/ significance) of the expression; अभिव्यक्तिको ओजस्विता (/ ओजिलोपन / तेजिलोपन)
      • He quailed at the responsibility involved in the assignment. उनले जिम्मेवारीको गम्भीरताले हिम्मत हारे । ; उनले जिम्मेवारीको गम्भीरताले तर्सिए (/ भयभित भए) ।
      • I couldn't bear the weight of the responsibility. मैले जिम्मेवारीको बोझ थाम्न सकिनँ ।