検索文字:降ろす

  • おろす【降ろす】
      • 1ओराल्नु ; उतार्नु ; झार्नु ;
        • drop from a car; गाडीबाट उतार्नु (/ ओराल्नु / तल झार्नु / तल ल्याउनु)
        • Drop me (off) there. त्यहीँ (मलाई) झार्नू (/ ओरालिनू) ।
        • Where would you like to be dropped off?; Where shall I drop you? तपाईंलाई कहाँ उतारिदिऊँ (/ ओरालिदिऊँ) ?
      • 2ओराल्नु ; खसाल्नु ; उतार्नु ; झार्नु ; बिसाउनु *
        • ⇒に(荷)
        • The travelers unloaded their laggage from their bus. बसबाट यात्रुहरूले सामान झारे (/ उतारे / ओराले) ।
        • A carrier put his basket down for a moment at a chautara. भरियाले चौतारामा डोको बिसायो ।
        • As soon as he unloaded his truck in the capital, he started back home. ऊ राजधानीमा ट्रकबाट सामान ओराल्ने (/ खसाल्ने / उतार्ने) बित्तिकै घरमा फर्केर गयो ।
      • 3तल ओह्रालिदिनु ; ओराल्नु ; उतार्नु ; झार्नु ;
        • lower a flag; झण्डा ओराल्नु (/ झार्नु)
        • They took him and lowered him in a basket through an opening in the wall. उसलाई टोकरीमा हाली पर्खालबाट तल ओह्रालिदिए ।
      • हटाउनु ; तल झार्नु ; सरूवा गर्नु ;
        • She was removed from the leading role.; She had the leading role taken away from her. मुख्य भूमिकाबाट उनी हटाइन् । ; उनी मूख्य पात्रबाट हटाइन् ।