検索文字:驚かす

  • おどろかす【驚かす】
    • 1surprise; take~by surprise; छक्क (/ चकित) पार्नु ;
      • The news struck me like a bolt from the blue. त्यो सन्देश सुनेर म छाँगाबाट खसेँ जस्तो लाग्यो । *
      • The news surprised (/ astonished / amazed) us all. त्यस खबरले सबैलाई छक्क (/ अचम्म) पाऱ्यो ।
      • The news of her cancer shocked her friends. उही क्यान्सर रोगी हुन् भन्ने समाचारले साथीहरूलाई चहित (/ झसङग) पाऱ्यो ।
    • 2frighten; terrify; भयभीत गर्नु ; आतंकित गर्नु ; तर्साउनु ;
      • A tiger loomed in front and terrified him. बाघ निस्केर उसलाई तर्सायो (/ भयभीत पाऱ्यो) ।