合成語ならびに慣用表現

  • 関係代名詞(副詞)
    • a relative pronoun; सम्बन्धवाचक सर्वनाम ;⇒関係副詞, 疑問代名詞, 接続詞
      • ,,,,.,. जो, जसले, जुन, जे, जहाँ, जो-जो .
        • Take out what you need. जे चाहिन्छ, त्यो लैजाऊ । *,
        • Read whatever. तिमी जे पढे पनि पढ । *
        • But what you want. तिमीलाई जुन (/ जे) मनपर्छ त्यो किन । *,
        • Those are the people that we saw yesterday. ती मानिसहरू हुन् जसलाई हामीले हिजो देख्यौं ।
        • They read us the stories which they themselves had written. उनीहरूले कथाहरू हामीलाई पढेर सुनाए जुन तिनीहरू आफैले लेखेका थिए ।
        • I go wherever you go. जहाँ-जहाँ तिमी जान्छौ म पनि त्यहाँ-त्यहाँ जान्छु ।