合成語ならびに慣用表現

  • 肩を持つ
    • side with~; पक्ष (/ ओड / तरफदारी) लिनु ; को पक्षपोषण गर्नु ;
      • He sided with you at the meeting. सभामा उसले तिम्रो पक्षपोषण (/ पक्षपात) गऱ्यो ।
      • No one supported (/ stood by / sided with) him. उसको पक्ष (/ ओड / तरफदारी) लिने कोही पनि थिएन ।
      • Which side do you favor? कुन पक्षलाई समर्थन गर्छौ ?