合成語ならびに慣用表現

  • 科学技術
    • scientific technique; (वैज्ञानिक) प्रविधि ; प्रविधिको विकास ;
      • using high tech; उच्च प्रविधि अपनाएर
      • mismanagement of technology; प्रविधिको दुरुपयोग
      • As a result of increasing population and the progress of technology, that violence has escalated over time. जनसंख्या वृद्वि र प्रविधिको विकासले गर्दा समय बित्दै जाँदा हिंसा झन्–झन् चुलिएको छ ।
      • 7~80,In a single lifetime; people have seen remarkable advances in transportation; communication; and other technologies. बितेको ७०/८० वर्षभित्रै मानिसहरूले सवारीसाधन; सञ्चार माध्यम र अरू प्रविधिका क्षेत्रहरूमा निकै उन्नति गरिसकेका छन्‌ ।