合成語ならびに慣用表現

  • 外国語
    • a foreign language; विदेशी भाषा ;
      • There is no shortcut to the mastery of foreign language. विदेशी भाषा जान्न कुनै सानो तरीका छैन । ; विदेशी भाषा छोटोकारीमा जान्ने कुनै बाटो छैन ।
      • ,His contact invigorated me to study a foreign-language. ऊसितको सम्पर्कले गर्दा बेग्लै भाषा सिक्ने इच्छालाई बढायो (/ प्रबल बनाइदियो) ।