検索文字:かちかち

  • かちかち【かちかち】
      • 1ticktack; छनछन ; छनछनी ; कटयाङ ; कटकट ;ticktick; ticktock; टिकटिक ;
        • a toy clicking; छिकछिके (/ छिकछिक गर्ने) खेलौना
        • The clock is ticking. घडी टिकटिक गर्दैछ ।
      • 2कटक्क ; कक्रक्क ;
        • The water has frozen hard. पानी एकदमै जम्यो (/ कक्रक्क पऱ्यो) ।
        • The paste has dried up completely. माड कक्रक्क भयो ।
      • 1
        • He is an extremely obstinate man. ऊ ढुङ्गो हो । ; ऊ एकदमै अटेरी छ ।
      • 2कटक्क ; कक्रक्क ;