検索文字:がちゃがちゃ

  • がちゃがちゃ【がちゃがちゃ】
    • 1clankety-clank; फ्वाङफ्वाङ phaang-phaang *फ्वासफ्वास phaas-phaas *छकछक *
      • rap the door to open; ढोका घचघच्याउनु
      • He slammed all the doors and windows. उसले सबै झ्यालढोका ड्यामड्याम (/ ड्यामडुम / ठ्यामठ्याम) लगायो ।
      • The earthenwares broke with clank. काँचका भाँडाहरू फ्वाङफ्वाङ (/ फ्वासफ्वास) फुटे ।
      • A toy's clattering noise is heard. खेलौनाको छर्ल्याङछर्ल्याङ आबाज आउँदै छ ।
    • 2
      • The room is packed with goods. कोठामा सामानहरू खचाखच (/ ठेलमठेल / टनाटन) छन् ।