検索文字:がんがん

  • がんがん【がんがん】
    • 1clang-clang; ring-ring; डाङडाङ र डुङडुङ ;
      • clang a fire bell noisily; घन्टी टङटङ (/ ट्वाङट्वाङ) बजाउनु
      • knock on (/ at) the door. ढोका घचघच्याउनु (/ दुङ्ग-दुङ्ग गर्नु / ठकठक गर्नु)
      • play music continously at a ceremony; समारोहमा गीतसङ्गीत घन्कनु
      • The music was just played with emphasis on noise and a loud beat. सङ्गीत चर्को आवाजमा डाङडाङ र डुङडुङ मात्र गरिएको थियो ।
    • 2⇒がみがみ
      • a person who talks a lot; बडे बडे शब्द बोल्ने
    • 3
      • My head is throbbing (/ pounding). टाउको टनटन (/ टनकटनक) दुख्छ । I have a splitting headache.
    • 4
      • I am making steady progress in my work. मेरो काम धमाधम (/ सरासर) हुँदै छ ।
      • There comes to be a tremendous gap between the rich and the poor.; There is a wider gap between the rich and the poor. धनी र गरीबको भिन्नता झन् झन् आकासिदोछन् । ; धनी र गरीबबीचको दूरी बढ्दै गइरहेको छ ।