検索文字:交わす

  • かわす【交わす】
    • 1exchange; साट्नु ; बदल्नु ; साटासाट (/ आदान–प्रदान / विनिमय) गर्नु ; दिनु र लिनु ;
      • an exchanged conversation; साट्ने कुराकानी
      • exchange glances; हेराहेर गर्नु
      • exchange with the enemy; शत्रूसँग जाइलाग्नु (/ सामना गर्नु)
      • exchange words; बाझ्नु
      • I argued with him about it. मैले त्यस विषयमा ऊसँग तर्क गरें ।
      • They spoke to each other only when they quarreled. तिनीहरू अक्सर एक–अर्कासित झगडा गर्दा मात्र बोल्ने गर्थे ।
      • We exchanged name (/ business) cards. हामीले एकअर्कासित भिजिटिङ कार्ड साट्यौं ।
      • We exchanged opinions frankly. हामी विचारको आदान–प्रदान गरौं ।
    • 2मिलाउनु ; साट्नु ;
      • They shook hands with each other. तिनीहरूले आपसमा हात मिलाए ।
      • be intimate with~; सित माया (/ प्रेम / प्यार) साट्नु